अमृत अर्याल, स्याङजा । स्कुल अफ डेमोक्रेसी स्याङजाले कोरोना संक्रमितका उपचारार्थ निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । राजनैतिक अधिकारका साथसाथै मानवीय अधिकार स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा क्रियाशिल डेमोक्रेसीले यही जेठ १० गतेदेखि निशुल्क एम्बुलेन्स सेवा संचालन सुरु गर्ने भएको हो । जिल्ल्लामा कोरोना संक्रमितसंगै मृतकको संख्या पनि बढ्दै गएको छ । यस्तो […]