इन्टरनेट जाएन्ट गुगलले आफ्नो फोटो स्टोरेज एप गुगल फोटोजमा रहँदै आएको असिमित निशुल्क स्टोरेज सुविधा हटाउने भएको छ ।
फोटो तथा भिडियो लगायतका डकुमेन्टहरु असिमित संख्या र परिमाणमा संग्रह गर्न सकिने प्रतिबद्धता जनाउँदै सन् २०१५ मा …
स्कलर स्पेसले बिभिन्न विधामा व्यवसायिक तथा सीपमूलक सिकाइका लागि निशुल्क तालिम दिदै आएको छ ।
विद्यार्थीहरुलाई घरमै बसी सिकाइ पद्दति अघि बढाउन २० वटाभन्दा बढी कोर्सहरू उपलब्ध गराउँदै आएको स्कलर स्पेसले ग्राफिक डिजाइन, अफिस प्रोडकटिभिटी ,गुगल प्रोडकटिभिटी, भिडियो एडिटिंग , भिडियोग्राफी जस्ता २० वटा भन्दाबढी सिपमुलक कोर्षहरु र कोर्षसँगै सिलेबस, लिखित नोट, विवरण तथा प्रतिक्रिया दिन मिल्ने फिचर रहेको सम्पूर्ण कोर्षहरु आफ्नो प्लाटफर्ममा उपलब्ध गराएको स्कलर्स स्पेसका सिइओ रोहित सेन्चुरीले जानकारी दिए।
यी कोर्षहरुले डि...
काठमाडौं । ३० सेप्टेम्बर बुधबारदेखि भिडियो कन्फ्रेन्सिङ सर्भिस गुगल मिटमा निशुल्क प्रयोगकर्ताका लागि १ घण्टाको पाबन्दी लगाउने यसअघिको निर्णय गुगलले उल्टाएको छ । विश्वमा जारी कोरोना महामारीको स्थितिलाई मध्यनजर गर्दै गुगल मिटको निःशुल्क अनलिमिटेड सेवालाई …