मुटु बचाउन जीवनशैली परिर्वतनमा जोड

न्युज अफ नेपाल, ललितपुर । उच्चरक्त चाप र मधुमेह गर्दा मुटुरोगीहरुको संख्या बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै चिकित्सकहरुले जीवनशैलीमा परिर्वतन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार बुबहालमा आयोजित बृहत निशुल्क स्वास्थ्य शिविरमा मुटुरोगीहरुको स्वास्थ्य परीक्षण गर्दै उनीहरुले सो कुरामा जोड दिएका हुन् । ललितपुर महानगरपालिका– १६ वडाले अरनिको समाजसंग मिलेर सो शिविर आयोजना गरेको हो […]

सम्बन्धित सामग्री

मुटु स्वस्थ राख्न के गर्ने ?

मुटुमा समस्या देखिनुको प्रमुख कारण विलासी जीवनशैली नै हो । शारीरिक रूपमा सक्रिय रहन सक्यो भने मुटुरोगको जोखिम कम गर्न सकिन्छ । पछिल्लो समय नेपालमा मुटुरोगीको संख्या बढ्दो छ । पहिले ५०–६० वर्षभन्दा माथिकालाई...

मुटु रोग र यसको उपचार

पछिल्लो समय फेरिएको जीवनशैली र खानपानले मानिसको स्वास्थ्य बिग्रँदै गएको छ। सुरुसुरुमा पाको उमेरका व्यक्तिमा मात्र देखिने स्वास्थ्य समस्या युवामै देखिन थालेका छन्। नेपालमा मुटु सम्बन्धी समस्यासमेत बढ्दै गएको छ। सुविधा सम्पन्न अस्पताल र चिकित्सकको संख्या पर्याप्त भए पनि यो समस्या बढ्दै गएको पाइन्छ। नेपालीमा अहिले मुटु सम्बन्धी कस्तो-कस्तो समस्या देखिएको हो ? घरमा नै […]

खानामा अनुशासन नहुँदा मुटु रोग बढ्यो

पछिल्लो समय फेरिएको जीवनशैली र खानपानले मानिसको स्वास्थ्य बिग्रदै गएको छ। सुरुसुरुमा पाको उमेरका व्यक्तिमा मात्र देखिने स्वास्थ्य समस्या युवामै देखिन थालेका छन्। नेपालमा मुटु सम्बन्धी समस्यासमेत बढ्दै गएको छ। सुविधासम्पन्न अस्पताल र चिकित्सकको संख्या पर्याप्त भए पनि यो समस्या बढ्दै गएको पाइन्छ। एउटा समय थियो जहाँ एक जना पनि मुटु सम्बन्धी चिकित्सक नै थिएनन्। […]

मुटु स्वस्थ राख्न यस्तो जीवनशैली

पछिल्लो समय नेपालमा घर–घरमा मुटुरोगीको संख्या बढ्दो छ । पहिले ५०–६० वर्षभन्दा माथिकालाई मात्रै मुटुमा समस्या देखिन्थ्यो । तर, अहिले ४० वर्षमुनिका मानिसमा पनि मुटुरोग देखिन थालेको छ । मुटुमा समस्या देखिनुको प्रमुख...

वीरगंजमा निःशुल्क मुटु परीक्षण

वीरगंज : वीरगंजको घडिअर्वा पोखरीमा आज बिहान करिब २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ।आगामी २९ सेप्टेम्बर बिहीबार परेको विश्व मुटु दिवस भव्य रुपमा मनाउने क्रममा आज (आइतबार) देखि ४ दिनसम्म वीरगंजस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलले निःशुल्क स्वास्थ्य परीक्षण आयोजना गरेको छ। सो कार्यक्रमअन्तर्गत आज घडिअर्वा पोखरीमा सर्वसाधारणको मुटु परीक्षण गरिएको हो।मानव जीवनशैली, खानपान तथा व्यस्तताका कारणबाट मुुटुसम्बन्धी समस्या बढ्दै गइरहेकाले जनचेतना अभिवृद्धिका लागि निःशुल्क मुटु परीक्षण ग

नेपाल मेडिसिटी बयोधा हस्पिटलले विश्व मुटु दिवस मनाउदै

पर्सा, ९ असोज । बीरगंजको घडिअर्वा पोखरीमा आज विहान करिब २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ । आगामी २९ सेप्टेम्बर बिहिबारका दिन विश्व मुटु दिवस भब्य रुपमा मनाउने क्रममा आजदेखि ४ दिनसम्म नेपाल मेडिसिटी बयोधा हस्पिटल, बीरगंजमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । मानिसहरुको जीवनशैली, खानपान तथा ब्यस्तताका कारणबाट मुुटुसम्बन्धी समस्याहरु […]

मुटु कमजोर भएको संकेत यी हुन्, रोगबाट बच्न चाहनुहुन्छ भने सतर्क हुनुहोस्

मुटु रोगसँग सम्बन्धित समस्या तीब्र रुपमा बढिरहेको छ । यो रोगले नौजवानलाई पनि तीब्र रुपमा ग्रस्त पारिरहेको छ । धुम्रपान, रक्सी र खराब जीवनशैली यो रोगको प्रमुख कारण हुन् । डाक्टरका अनुसार यदि सुरुवाती लक्षण थाहा पाएर उपचार गर्ने हो भने यस्तो रोगबाट बच्न सकिन्छ ।सरकारी स्वास्थ्य एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार विश्वभरी मुटुरोगका कारण हरेक वर्ष लाखौँ महिला र पुरुषको मृत्यु हुने गर्छ । डरलाग्दो कुरा के हो भने पछिल्ला केही वर्षमा १८ देखि २० वर्षका युवामा पनि हृदयघातको समस्या

नकारात्मक सोचाई, रिस, दम्भ, घृणा आदिले पनि मुटु रोग लाग्छ – डा. ओम मूर्ति अनिल

मुटु रोग पछिल्लो समय नेपालीमा बढ्दै गएको स्वास्थ्य समस्या हो । अस्वस्थ जीवनशैली र खानपानमा लापरवाही गर्ने चलनका कारण पछिल्लो समय मुटु रोगीहरुको संख्या बढ्दै गएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । अनावश्यक तनाव, अर्काको रीस, डाहा जस्ता भावनात्मक कारण र धुम्रपान, मद्यपान जस्ता व्यावहारिक कारणले मुटुरोग बढ्दै गएको चिकित्सकहरु बताउँछन् । यही विषयमा मुटु रोग […]

उच्च रक्तचापको जीवनशैली उपचार

के हो रक्तचाप ? रक्तनलीमा रगत बग्दा रगतद्वारा रक्तनलीहरूको भित्तामा दिएको दवाब (चाप) लाई रक्तचाप भनिन्छ । यो चाप मुटु खुम्चिएर रक्तनलीमा रगत पम्प गर्दा धेरै र मुटु फैलिएर विश्राम गर्दा कम हुने गर्दछ । जसलाई क्रमशः सिस्टोलिक र डाएस्टोलिक रक्तचाप भनिन्छ । क्रियात्मक रूपले स्वास्थ व्यक्तिमा सिस्टोलक १००– १३० एम्.एम्.एच्.जी. सम्म हुन्छ भने डाएस्टोलिक […]

कस्तो जीवनशैली अपनाउँदा मुटु रोगको जोखिम हुँदैन ?

मुटुसँग सम्बन्धित समस्या बढ्दो छ । कतिपय कलिलो उमेरमै मुटु रोगबाट ग्रसित छन् भने कति हृदयघातको शिकार भएका छन् । मुटुको समस्या र हृदयघातको घटना दिनहुँ बढ्दो छ । युवा उमेरमै हृदयघात हुने जोखिम उत्तिकै छ । यस्ता संभावित जोखिमबाट बच्ने राम्रो काइदा हो, जीवनशैलीमा परिवर्तन । तर, कस्तो जीवनशैली ? स्वास्थ्यलाई प्रभावित गर्ने व्यवहार […]