महासेठ र जुलीलाई कारबाही गर्न सरकार र ओलीसँग मुस्लिम आयोगका अध्यक्ष अन्सारीको माग

काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेकपा(एमाले)का सचिव तथा पूर्वमन्त्री रघुवीर महासेठ र पूर्वमन्त्री एमाले केन्द्रीय सदस्य जुली महतोलाई कारबाही गर्न सरकार र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन् । महासेठ र महतो श्रीमान् श्रीमती हुने भने उनीहरू प्रतिनिधिसभा सदस्य हुन् । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहलाई सघाउने […]

सम्बन्धित सामग्री

निर्मम भएर भ्रष्टाचारीलाई कारबाही गर्न सचिव खनालको माग

नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्व कृषि मन्त्री चक्रपाणि खनाल (बलदेव)ले गठबन्धन सरकारले भ्रष्टाचारीलाई निर्मम भएर कारबाही गर्न सुझाएका छन्।वर्तमान गठबन्धन सरकार अझ मजबुत भएर अघि बढ्नुपर्ने बताउँदै सचिव खनालले भ्रष्टाचारको विषयमा योभन्दा निर्मम बनेर ...

चिकित्सक कुटपिट गर्नेलाई कारबाही गर्न जनस्वास्थ्य संघको माग

काठमाडौं : हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत दुईजना चिकित्सकलाई कार्यकक्षमा पुगेर सांघातिक आक्रमण गरेको घटनामा नेपाल जनस्वास्थ्य संघले विरोध जनाएको छ। स्वास्थ्यकर्मी संघले उक्त घटनाका दोषीलाई कानूनी कारबाही गर्न सरकार समक्ष आग्रह गरेको छ।चिकित्सकमाथि भएको आक्रमणमा सहभागीलाई यथाशीघ्र कानूनी कारबाही गर्न सरकारसमक्ष आग्रह गरेको हो। संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ ‘हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकहरू डा. विकास थापा र प्रशान्त बिडारीमाथि सांघातिक हमला, ह

निहारिकालाई न्याय दिलाउन माग

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले न्यायको माग गरी संघीय राजधानीमा अनशनरत निहारिका राजपुतलाई न्याय दिलाउन सरकार समक्ष माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले निहारिका र उनको बच्चाको संरक्षण गरी घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए। बैठकमा सांसद मृगेन्द्रसिंह यादवले मधेसी महिला नेहारिका राजपूत न्यायको खोजीमा भौँतारिएको जनाउँदै उनीको माग सम्बोधन […]

डा. गिरीको सवारीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको सवारीमाथि गरिएको आक्रमणबारे नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चिकित्सकलाई नै लक्षित गरी साङ्घातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्नको अविलम्ब पहिचान गरी दोषीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न संघले नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष संघले एक विज्ञप्ति जारी गर्दै माग गरेको छ ।गिरी चढेको प्रदेश ३–०१ ००२ झ ४९१५ नम्बरको गाडीमाथि बिहीबार ढुंगा प्रहार गरिएको थियो । आयोगले पनि

मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको दोषीलाई कारबाही गर : राष्ट्रिय जनमोर्चा

२६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीले सुकुम्बासी मारिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । जग्गाको विषयलाई लिएर भएको घटनामा सरकार वा राज्यका निकायले संयमता अपनाउन नसक्दा र कुशलतापूर्वक समाधान गर्न नसकेर ४ जनाको मृत्यु भएको जनमोर्चाले बताएको छ । सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र घाइतेहरुको निःशुल्क […]

बाँके घटनाका दाेषीमाथि कारबाही हुन्छ : गृह मन्त्री

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताउनुभएको छ । गृह मन्त्री खाणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्ने बताउनुभएको हो ।  आज आइतवार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरूले त्याे घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गर्दै गृह मन्त्री खाणलाई ज्ञापन पत्र बुझाएका थिए । त्यस क्रममा गृहमन्त्री खाणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।  उहाँले भन्नुभय...

राप्ती अस्पतालका मेसुलाई कालो मोसो दल्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

महासचिव डाक्टर बद्री रिजालले विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुनबमोजिम यथाशीघ्र कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसँग माग गर्नुभएको हो ।