२६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीले सुकुम्बासी मारिएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । जग्गाको विषयलाई लिएर भएको घटनामा सरकार वा राज्यका निकायले संयमता अपनाउन नसक्दा र कुशलतापूर्वक समाधान गर्न नसकेर ४ जनाको मृत्यु भएको जनमोर्चाले बताएको छ । सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र घाइतेहरुको निःशुल्क […]