काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यावसायिक रुपमा पार्किङ प्रयोजनका लागि भवन बनाए १० वर्षसम्म सम्पत्ति कर छुट दिने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख बालेन्द्रशाहले यस्तो घोषणा गरेका हुन् । उनले व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले […]