पेट्रोलियम पदार्थमा कर छुट दिन कोइरालाको आग्रह

काठमाडौं, १० असार । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पेट्रोलियम पदार्थमा कर छुट गर्न आग्रह गरेका छन । नेता कोइरालाले पेट्रोलियम पदार्थमा प्रतिलिटर २६ रुपैयाँ ६२ पैसा कर छुट गर्न सरकारसँग आग्रह गरेका हुन् । सामाजिक संजालमार्फत कोइरालाले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पुर्वाधार कर १०, सडक मर्मत कर ४ र भंसार र प्रज्ञापन शुल्क २५.२३ […]