काठमाडौं : मन्त्रिपरिषद् बैठकले अक्सिजन सिलिन्डरमा कर छुट दिने निर्णय गरेको छ। कोरोना महामारीका कारण अस्पतालहरुमा आवश्यक अक्सिजन सिलिन्डरको अभाव हुन नदिने उद्देश्यले सरकारले कर छुट दिने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।
भारतको अस्पतालहरुमा अक्सिजनको अभावमा भएर धेरै मानिसको मृत्यु भइरहेको छ। नेपालमा समेत कोरोना…