दुई सातामा १२ अर्ब निक्षेप थपिँदा ४१ अर्ब बढ्यो कर्जा

वाणिज्य बैंकहरुमा दुई सातामा १२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। साउनमा घटेको निक्षेप भदौको पहिलो सातादेखि सुधार आएको हो।

सम्बन्धित सामग्री

एकसातामा बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घट्यो

६ चैत, काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेको छ । पछिल्लो एकसातामा २७ वाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको नेपाल बैकर्स संघले जनाएको छ । ३० फागुनसम्म बैंकहरुको कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ थियो । एक सातामा (४ चैतसम्म) कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेर ४१ […]

बैंकमा एक हप्तामै थपियो ११ अर्ब निक्षेप

२३ फागुन, काठमाडौं । बैंकहरुको निक्षेप सुधारिएको छ । लगातार निक्षेप घटिरहदा समस्यामा देखिएका बैंकहरुको पछिल्लो एक सातामा भने निक्षेपमा राम्रै सुधार देखिएको छ । जति कर्जा लगानी भएको छ त्यो भन्दा दोब्बरले निक्षेप वृद्धि भएको छ । फागुन १३ गतेसम्म बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । फागुन २० गतेसम्म भने […]

कर्जा बढ्यो, निक्षेप बढेन

वाणिज्य बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा विस्तारलाई तीव्रता दिने क्रम अझै जारी राखेको पाइएको छ । निक्षेप संकलन नभएपछि बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लगायत मौद्रिक उपकरणबाट ऋण लिएरै बजारमा कर्जा प्रवाह गर्ने गरेका छन् ।नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन लागेपछि पनि वाणिज्य बैंकहरूले कर्जा विस्तारलाई तीव्रता दिएका छन् । माघ महीनामा १२ अर्ब रुपैयाँले कर्जा बढाएका बैंकहरूले फागुनको २ सातामा  १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छ

निक्षेप सातामै १३ अर्बले घटेपछि वाणिज्य बैंकहरूले रोके कर्जा विस्तार

निक्षेप घट्न थालेपछि वाणिज्य बैंकहरूले कर्जा विस्तार रोकेका छन् । माघ पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ ।  नेपाल बैंकर्स संघले उपलब्ध गराएको माघ ७ गतेसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूको निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ । यस्तो निक्षेप अघिल्लो साता अर्थात पुस मसान्तसम्ममा ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो  ।  यो अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह करीब ठप्प छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरूले एक सातामा जम्मा एक अर्ब रुपैयाँमात्रै कर्जा विस्तार गरेका छन् । ...

बैंकमा बढ्यो निक्षेप, कर्जा-निक्षेप अनुपात भने उस्तै

२० मंसिर, काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको बैंकहरुको निक्षेप गत साता भने वृद्धि भएको छ । एक सातामा ७ अर्ब रुपैयाँले निक्षेप बढेको नेपाल बैंकर्स संघले बताएको छ । अघिल्लो साता बैंकहरुको सात अर्ब रुपैयाँले नै निक्षेप घटेको थियो । ३ मंसिरसम्म २७ वाणिज्य बैंकहरुमा ४२ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । […]

बैंकमा तरलता अभाव : हप्ता दिनमा निक्षेप बराबरकै कर्जा लगानी

१८ असोज, काठमाडौं । बैंकहरुमा निक्षेप संकलनमा सुधार भएको छ । बैंकहरुले बितेको सातामा ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । असोज ८ सम्म ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप १५ गतेसम्म ४२ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । एक साताको अवधिमा कर्जा लगानी र निक्षेप संकलन बराबरी देखिएको छ । […]

विकास बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीमा वृद्धि

विकास बैंकहरुले गएको एक सातामा निक्षेप संकलन र कर्जा लगानी दुबैको दायरा थप विस्तार गरेका छन् ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तथ्यांक अनुसार एक साता (भदौ १९ देखि २५ गते) सम्मको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.२४% प्रतिशतले र कर्जा लगानी ०.७९% ले विस्तार भएको हो । गत हप्ता ४ अर्ब १६ करोड ३७ लाख निक्षेप संकलन गर्न सफल राष्ट्रिय स्तरका विकास बैंकहरुले यो साता ९८ लाखले निक्षेप वृद्धि गर्दै ४ अर्ब १७ करोड ३६ लाख संकलन गरेका छन् । यता कर्जा लगानी त

निक्षेप भन्दा तीन गुणा बढी कर्जा लगानी

बाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप घटेको छ । एक सातामा बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ । तर यस अवधिमा कर्जा लगानी भने तीन गुणाले बढेको छ । गत साता ३९ अर्ब २७ अर्ब निक्षेप संकलन पुगेको वाणिज्य बैंकहरुमा यो साता ५ अर्बले घट्दै ३९ खर्ब २२ अर्ब भएको हो । तर यता बैंकहरुको कर्जा लगानी भने एक सातामा १८ अर्ब रुपैयाँ भएको छ । गत साता सम्म बैंकहरुको कर्जा लगानी ३५ खर्ब ६५ अर्ब थियो भने यस साता ३५ अर्ब ८३ करोड छ ।  कर्जा लगानीले आर्थिक गतिविधि बढीरहेको सं

निक्षेप भन्दा तीन गुणा बढी कर्जा लगानी

काठमाडौं । बाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप घटेको छ । एक सातामा बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ । तर यस अवधिमा कर्जा लगानी भने तीन गुणाले बढेको छ । गत साता ३९ अर्ब २७ अर्ब निक्षेप संकलन पुगेको वाणिज्य बैंकहरुमा यो साता ५ अर्बले घट्दै ३९ खर्ब २२ अर्ब भएको हो । तर यता बैंकहरुको कर्जा लगानी भने एक सातामा १८ अर्ब रुपैयाँ भएको छ । गत सातासम्म बैंकहरुको कर्जा लगानी ३५ खर्ब ६५ अर्ब थियो भने यस साता ३५ अर्ब ८३ करोड छ ।  कर्जा लगानीले आर्थिक गतिविधि ब

एक सातामा निक्षेप २३ अर्ब थपिँदा कर्जा बढ्यो ३४ अर्ब

चैतको पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा निक्षेप २३ अर्ब थपिँदा कर्जा भने ३४ अर्बले बढेको छ।