१० स्थानीय तह रहेको रोल्पामा ७२ वडा मध्य स्थानीय स्वास्थ्य चौकी, स्थानीय तह तथा स्वास्थ्य कार्यालयको समन्वयमा खोज र खोप अभियान सञ्चालन गरी हालसम्म ४ हजार ४ सय ९९ बच्चाहरुलाई खोप लगाइ कुनै पनि बच्चा खोप लगाउन नछुटेको सुनिश्चित गरिएको हो।...
बागलुङ जिल्लालाई सोमबार पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लामा सरकारले खोप सेवा पाउनुपर्ने लक्षित बालबालिकाले जन्मेको १५ महिनाको उमेरभित्रै पूर्णखोप लगाई विभिन्न रोगबाट सुरक्षित रहनका लागि पूर्णखोप अभियान कार्यक्रम थालनी गरेको थियो।
गुल्मीको गुल्मीदरबार गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बुधबार एक औपचारिक कार्यक्रममा घोषणा गरेसँगै गुल्मीदरबार पूर्णखोप सुनिश्चित भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सभाहलमा भएको पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा शाखा प्रमुख नारायणप्रसाद अर्यालले गाउँपालिकामा खोपको अवस्था सम्बन्धमा जानकारी गराएका थिए । उनले स्वास्थ्यका सूचकको जानकारी दिँदै गुल्मीदरबार […]
जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकालाई आगामी वैशाखभित्र पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने भएको छ । आगामी २०८० वैशाखभित्रै आठै पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने कार्ययोजना तयार भएको हो । जुम्लामा सोमबार जनसवास्थ्य कार्यालयद्वारा आयोजित ‘जिल्लास्तरीय पूर्णखोप कार्यक्रमको समीक्षा तथा पूर्णखोप दिगोपनाको कार्ययोजना’ गोष्ठीमा सहभागी आठै पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य .शाखा […]
जुम्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारासहित जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।...
मुगु । मुगु जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप सुनिश्चित तथा घोषणा गरिएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणासभा भएको जिल्ला […]
काठमाडौँ,३१ असार । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाले असार महिनाको अन्तिमसम्म पूर्णरुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको […]
डाेटी – डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले आयोजित एक समारोहकाबीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाहरुले असार २२ गते भित्र पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप ...
काठमाडौँ,२४ असार । कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । हालै यहाँ आयोजित कार्यक्रममा नगरप्रमुख रामलाल डगौरा थारूले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गरेको हो । सो अवसरमा उद्योग पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामीले कैलालीमा टीकापुर, भजनी, गौरीगङ्गा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि […]