जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकालाई आगामी वैशाखभित्र पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने भएको छ । आगामी २०८० वैशाखभित्रै आठै पालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने कार्ययोजना तयार भएको हो । जुम्लामा सोमबार जनसवास्थ्य कार्यालयद्वारा आयोजित ‘जिल्लास्तरीय पूर्णखोप कार्यक्रमको समीक्षा तथा पूर्णखोप दिगोपनाको कार्ययोजना’ गोष्ठीमा सहभागी आठै पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य .शाखा […]