मुगु पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

मुगु । मुगु जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप सुनिश्चित तथा घोषणा गरिएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणासभा भएको जिल्ला […]

सम्बन्धित सामग्री

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

मुगु – कर्णाली प्रदेशको जिल्ला मुगु पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ। ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा घोषणा भएको हो। स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप […]