डोटी पूर्णखोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषित

काठमाडौँ,३१ असार । डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाले असार महिनाको अन्तिमसम्म पूर्णरुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको […]

सम्बन्धित सामग्री

पाल्पाका सबै पालिका पूर्ण खोप सुनिश्चित घोषणा

पाल्पा – पाल्पा पूर्ण खोप सुनिश्चित बनेको छ । दश स्थानीय तहका बालबालिका खोपको पहुँचमा आएसँगै सबै पालिका पूर्ण खोप दिगोपना सुनिश्चित पालिका बनेका छन् । विसं २०७० फागुन १३ गते पाल्पालाई नेपालकै पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । चालु आर्थिक वर्षमा पनि जिल्लाका सबै पालिका जेठ मसान्तभित्र पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा […]

सिमकोट साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित (फोटो फिचर)

सिमकोट – सदरमुुकामसमेत रहेको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चित र साक्षर गाउँपालिका घोषित भएको छ। तोकिएको मापदण्ड र सूचक पूरा भएपछि एक औपचारिक कार्यक्रम आयोजना गरी सिमकोटलाई पूर्ण खोप सुनिश्चित र साक्षर गाउँपालिका घोषित गरिएको हो। सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार गाउँपालिकाका सबै वडाका जन्मेदेखि २३ महिनासम्मका सबै बालबालिकाले सहज रूपमा […]

गुल्मीदरबार पालिका पूर्णखोप सुनिश्चित

गुल्मीको गुल्मीदरबार गाउँपालिका पूर्णखोप सुनिश्चित भएको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बुधबार एक औपचारिक कार्यक्रममा घोषणा गरेसँगै गुल्मीदरबार पूर्णखोप सुनिश्चित भएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सभाहलमा भएको पूर्णखोप सुनिश्चितता घोषणा कार्यक्रममा शाखा प्रमुख नारायणप्रसाद अर्यालले गाउँपालिकामा खोपको अवस्था सम्बन्धमा जानकारी गराएका थिए । उनले स्वास्थ्यका सूचकको जानकारी दिँदै गुल्मीदरबार […]

जुम्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

जुम्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा घोषणा गरिएको छ। ‘स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारासहित जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।...

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काठमाडौं । ‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कर्णाली प्रदेशको मुगुलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिकाले पूर्ण रूपमा नियमित खोप पाएपछि बुधबार एक कार्यक्रमबीच जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण […]

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

मुगु – कर्णाली प्रदेशको जिल्ला मुगु पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ। ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा घोषणा भएको हो। स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप […]

पाँचथरको याङवरक प्रदेशमै पहिलो पूर्णखोप सुनिश्चित गाउँपालिका

कोभिड–१९ विरुद्धको पूर्ण खोप गाउँपालिका सुनिश्चित गर्ने कार्यविधि बमोजिमका सम्पूर्ण प्रक्रियाहरू पूरा गरेपछि याङवरक गाउँपालिका पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा भएको हो ।

डोटीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

डाेटी – डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले आयोजित एक समारोहकाबीच पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाहरुले असार २२ गते भित्र पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप ...

बुटवल उपमहानगर कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित घोषणा

रुपन्देहीको बुटवल उपमहानगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर घोषणा भएको छ । बुटवलमा आज एक समारोहबीच  १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चितता भएको नगरप्रमुख खेलराज पाण्डेले घोषणा गरेका हुन् । उपमहानगरपालिकालाई पूर्ण खोप घोषणा गर्न जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेशन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस गरिएको छ । उपमहानगरपालिका सूचना अधिकारी मित्रमणि खनालका अनुसार बुटवलमा रहेका १ लाख ९५ हजार ५६५ जनामध्ये १२ वर्षमाथिका १ लाख ५७ हजार

रुकुम पूर्व पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

रुकुम पूर्वलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। नेपालको कान्छो जिल्लाको रुपमा स्थापित रुकुम पूर्वलाई नेपालको ६१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो। स्वास्थ्य कार्यालय तथा जिल्ला...