केन्द्रदेखि वडा तहसम्मका कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य गर्ने माओवादीको प्रस्ताव, विधान संशोधन मस्यौदा केन्द्रीय कमिटीमा

काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा पठाएको छ। मंगलबारको स्थायी कमिटी बैठकले तत्कालीन एमाले र माओवादी केन्द्र फरक फरक दल हुने सर्वोच्चको फैसलापछि विधान संशोधन प्रक्रिया अघि बढाएको थियो। स्थायी कमिटीबाट अनुमोदन भएको विधान केन्द्रीय कमिटी पठाएको हो। केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। बैठकपछि पार्टी…

सम्बन्धित सामग्री

माओवादीमा १५ पदाधिकारी, २९९ केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीमा १५ सदस्य रहेको पदाधिकारी संरचना निर्माण गर्ने भएको छ । नेता देव गुरुङले महाधिवेशनको बन्दसत्रमा पेश गरेको विधान संशोधन प्रस्तावमा पदाधिकारी संख्या १५ रहने व्यवस्था गरिएको हो । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । मस्यौदा प्रस्तुत […]

माओवादीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको राजनीतिक र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ । शनिबारदेखि जारी केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न भएको हो । पारित भएको प्रस्तावबमोजिम अब माओवादी केन्द्रको जिल्ला समितिहरू खारेज भएका छन् । संविधानको व्यवस्थाअनुसार अब सङ्घमा केन्द्रीय समिति, प्रदेशमा प्रदेश समिति र …

माओवादी केन्द्रले जिल्ला कमिटी खारेज गरेर जिल्ला समन्वय समिति बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । आइतबार केन्द्रीय कमिटी बैठकले गरेका निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले जिल्ला कमिटी खारेज गरेर जिल्ला समन्वय समिति कायम गर्ने निर्णय गरेकाे जानकारी दिए । पार्टीको केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला रहने व्यवस्था...

माओवादीले सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलितलाई स्थान दिने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पुससम्ममा पार्टीको सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय गरेको छ । आज आइतवार काठमाण्डौको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय हरेक सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, युवालाई कम्तीमा २० प्रतिशत स्थान दिने गरी विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।  यस्तै माओवादीले पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय कमिटी गठन गर्ने भएको छ । पारित भएको विधान अन्तरिम विधानका रूपमा लागू हुनेछ ।  यस्तै भ...

माओवादीको प्रस्तावित नयाँ विधान : केन्द्रीय समिति २९९, महिला ३५ प्रतिशत अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । संशोधित नयाँ विधानमा पार्टीको केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्ने भएको छ ।  मंगलबार बसेको स्थायी समिति बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नेगरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार संशोधित विधानमा केन्द्रीय कमिटीदेखि वडा सम्मका सवै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य व्यवस्था गर्ने निर्णय स्थायी समिति बैठकले गरेको छ ।  त्यस्तै माओवादीको केन्द्रीय कमिट