माओवादीले सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलितलाई स्थान दिने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पुससम्ममा पार्टीको सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय गरेको छ । आज आइतवार काठमाण्डौको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय हरेक सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, युवालाई कम्तीमा २० प्रतिशत स्थान दिने गरी विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।  यस्तै माओवादीले पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय कमिटी गठन गर्ने भएको छ । पारित भएको विधान अन्तरिम विधानका रूपमा लागू हुनेछ ।  यस्तै भ...

सम्बन्धित सामग्री

फवार्ड माइक्रोफाइनान्सले कति दिँदैछ शेयर लगानीकर्तालाई लाभांश

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी सो परिमाणको लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

एसईईमा ३५ प्रतिशत ल्याउनै पर्ने

माध्यमिक शिक्षा  परीक्षा  (एसईई)मा  सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ। एसईईमा अहिले भइरहेको व्यवस्थाअनुसार  सैद्धान्तिक  र  आन्तरिक मूल्याङ्कन   दुवैतर्फको   प्राप्ताङ्कलाई जोडेर  नतिजा  प्रकाशन  गर्ने  गरिएको छ। सैद्धान्तिकमा थोरै अङ्क ल्याए पनि आन्तरिक मूल्याङ्कनमा विषय शिक्षकले दिने  उच्च  अङ्कका  कारण  परीक्षार्थीको समग्र  ग्रेड  उच्च &nb...

नेपाल ल्यूब आयल लिमिटेडले शेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने

नेपाल ल्यूब आयल लि.को ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाबाट कम्पनीले उच्च लाभांश पारित गरेको छ । कम्पनीले शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुका उपस्थिति रहेको थियो । स्वयम् उपस्थितीबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यम बाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरु बीच दुरी कायमका साथै अन्य स्व...

नेपाल ल्युब आयलले ३५ प्रतिशत लाभांश दिने

नेपाल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागिसमेत ५ प्रतिशत नगद लाभांश गरेर कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव […]

एनआईबिएल समृद्धि फण्ड–१ ले ३५ प्रतिशत लाभांश दिने

१५ साउन, काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित बन्दमुखी योजना एनआईबिएल समृद्धि फण्ड –१ इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको छ । एनआईबिएल समृद्धि फण्ड –१ को बिहीबार सम्पन्न भएको सञ्चालक समितिको ८९ औँ बैठकले इकाईधीहरुलाई करसहित ३५ प्रतिशतले हुन आउने ३५ करोड रुपैयाँ प्रतिफल दिने निर्णय गरेको हो ।

लक्ष्मी इक्विटी फण्डले ३५ प्रतिशत लाभांश दिने

सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरुले गत आर्थिक वर्षको मुनाफाबाट बम्पर लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी बैंकको प्रवद्र्धन र लक्ष्मी क्यापिटल मार्केटले व्यवस्थापन गरेको दुवै म्युचुअल फण्ड गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका छन् ।लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/०७८ को लागि इकाइधनीलाई करसहित २५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिसकेको छ […]

कर्णालीमा स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत थप जोखिम भत्ता दिने निर्णय गरेको छ।प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना महामारीमा रातदिन नभनि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन स्वरुप थप भत्ता दिने निर्णय गरेको हो। प्रदेशमा बसेर काम गरुन् भन्ने हेतुले एकसय ३५ प्रतिशत सम्म थप प्रोत्साहन रकमको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।साथै कोभिड–१९ को प्रतिकार्य व्यवस्थापनमा शव व्यवस्थापन लगायतका कार्यमा सुरक्षाकर्मीलाई समेत ख

‘एउटा यस्तो प्रेम कहानी’लाई प्रदर्शकले ५५ प्रतिशत शेयर दिने

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’लाई प्रदर्शकहरुले ५५ प्रतिशत शेयर दिने भएका छन् । यसअघि रिलिज भएका चलचित्रका निर्माताले सिंगल हलबाट ५० प्रतिशत शेयर पाउँदै आएका थिए । तर, मल्टिप्लेक्स हलको हकमा भने निर्माताले पहिलो हप्ता ५०, दोश्रो हप्ता ४५, तेश्रो हप्ता ४० र बाँकी रहेका हप्तामा ३५ प्रतिशत शेयर पाउँदै आएका […]

साल्ट ट्रेडिङले शेयर धनीलाई ३५ प्रतिशत बोनस दिने

काठमाडौं, माघ ७ – सरकारी स्वामित्वको व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशनले आफ्ना शेयरधनीलाई ३५ प्रतिशत बोनस दिने भएको छ । साल्ट ट्रेडिङले २...