माओवादीमा १५ पदाधिकारी, २९९ केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीमा १५ सदस्य रहेको पदाधिकारी संरचना निर्माण गर्ने भएको छ । नेता देव गुरुङले महाधिवेशनको बन्दसत्रमा पेश गरेको विधान संशोधन प्रस्तावमा पदाधिकारी संख्या १५ रहने व्यवस्था गरिएको हो । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचि, दुई उपमहासचिव, तीन सचिव र कोषाध्यक्ष पदाधिकारीको व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । मस्यौदा प्रस्तुत […]

सम्बन्धित सामग्री

केन्द्रीय समितिमा ३५ प्रतिशत महिला पुर्‍याउन क्लस्टरमा भद्रगोल बाँडफाँट

१७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला अनिवार्य गरेको छ । तर २९९ सदस्यीय केन्द्रीय कमिटीमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशीबाट चयन गर्ने निर्णय भएपछि क्लस्टर भद्रगोल भएको छ । निर्वाचन समितिले केन्द्रीय समितिका १४५ जना खुलातर्फबाट चयन हुने र समानुपातिकतर्फबाट १५४ केन्द्रीय सदस्य चयन हुने तय गरेको […]

एमाले वडा र पालिका अधिवेशनबाट ३५ प्रतिशत महिला नेतृत्व

सिमकोट – हालै सम्पन्न नेकपा एमालेको वडा र गाउँपालिका अधिवेशनबाट ७० प्रतिशत युवा नेतृत्व र पार्टी कमिटीमा आएका छन्। नयाँ युवाको चाहना पार्टीप्रति आकर्षण बढ्दै गएकाले नेतृत्वमा पुग्न सफल भएका हुन्। एमाले हुम्लाका अध्यक्ष दलबहादुर रावलले केही दिनअगाडि सम्पन्न भएका ४३ वटा वडा र सात वटा गाउँपालिकाका कमिटीमा ३५ प्रतिशत महिना पार्टी कमिटीमा आउन सफल […]

माओवादीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गर्नुभएको राजनीतिक र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ । शनिबारदेखि जारी केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न भएको हो । पारित भएको प्रस्तावबमोजिम अब माओवादी केन्द्रको जिल्ला समितिहरू खारेज भएका छन् । संविधानको व्यवस्थाअनुसार अब सङ्घमा केन्द्रीय समिति, प्रदेशमा प्रदेश समिति र …

माओवादीमा अब ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित

काठमाडौं, साउन ३२। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न गर्दै माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय विषयमा जानकारी दिँदै स्थायी कमिटी सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका विभिन्न तहका […]

माओवादीमा अब ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पार्टीको सबै कमिटीमा महिला र दलितका लागि ५० प्रतिशत कोटा सुरक्षित गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठक आइतबार सम्पन्न गर्दै माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो । बैठकको निर्णय विषयमा जानकारी दिँदै स्थायी कमिटी सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका विभिन्न तहका कमिटीमा […] The post माओवादीमा अब ३५ प्रतिशत महिला र १५ प्रतिशत दलित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माओवादीले सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलितलाई स्थान दिने

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले पुससम्ममा पार्टीको सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय गरेको छ । आज आइतवार काठमाण्डौको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटी बैठकले सङ्गठनात्मक अधिवेशन र सुदृढीकरण गर्ने निर्णय हरेक सङ्गठनमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित, युवालाई कम्तीमा २० प्रतिशत स्थान दिने गरी विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।  यस्तै माओवादीले पार्टीका जिल्ला समिति खारेज गरेर जिल्ला समन्वय कमिटी गठन गर्ने भएको छ । पारित भएको विधान अन्तरिम विधानका रूपमा लागू हुनेछ ।  यस्तै भ...

माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय

अन्नपूर्ण माओवादी केन्द्रको केन्द्रीय समिति २ सय ९९ सदस्यीय बनाइने भएको छ । जुन बहुपदीय हुने जनाइएको छ । केन्द्रमा अध्यक्षका साथै उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहेको पदाधिकारी टिम रहने भएको छ ।माओवादीले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले केन्द्रदेखि वडासम्मै कमिटीमा ३५ प्रतिशत […]

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला

नेकपा माओवादी केन्द्रले तत्कालै लागू हुने गरी केन्द्रदेखि वडा तहसम्मका सबै कमिटीमा ३५ प्रतिशत महिलाको

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो सबै समितिमा ३५ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले आसन्न केन्द्रीय समितिमा पेस गर्ने गरी पास गरेको अन्तरिम विधानअनुसार केन्द्रीय समितिदेखि सबै समितिमा ३५ प्रतिशत महिला अनिवार्य हुनुपर्नेछ । यो तत्काल लागू हुनेछ । पार्टीको सबै समितिको पदाधिकारीमा एकजना महिला अनिवार्य […]

माओवादीको प्रस्तावित नयाँ विधान : केन्द्रीय समिति २९९, महिला ३५ प्रतिशत अनिवार्य

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । संशोधित नयाँ विधानमा पार्टीको केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्ने भएको छ ।  मंगलबार बसेको स्थायी समिति बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नेगरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार संशोधित विधानमा केन्द्रीय कमिटीदेखि वडा सम्मका सवै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य व्यवस्था गर्ने निर्णय स्थायी समिति बैठकले गरेको छ ।  त्यस्तै माओवादीको केन्द्रीय कमिट