राष्ट्रिय सभा निर्वाचन- पुस २३ मा मनोनयन दर्ता २८ गते चुनाव चिन्ह प्रदान

काठमाडौं,१७ मंसिर । राष्ट्रिय सभाको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी थर्दै माघ ११ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । जस अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय तोकेको छ। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनय दर्ता हुने आयोगले जनाएको छ। मनोनय […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनः कोशीमा एमालेबाट कोइराला र अधिकारीले गराए मनोनयन दर्ता

काठमाडौं, २३ पुस । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार रुक्मणी कोइराला र परशु अधिकारीले मनोनयन दर्ता गराएका छन् । आज (सोमबार) प्रदेश निर्वाचन कार्यालय विराटनगर पुगेर उनीहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमा निर्वाचन […]

राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसबाट आचार्यले गराए मनोनयन दर्ता

दाङ । लुम्बिनीमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिनुभएकाे छ । बुधबार दिउँसो साढे २ बजे प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेर आचार्यले मनोनयन दर्ता गराउनु भएकाे हाे । उहाँको प्रास्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छ्न् । उहाँ रोल्पाका पूर्व सभापति हुनुहुन्छ । […]

काठमाडौँ महानगरको मेयरमा कांग्रेसकी सिंह मनोनयन दर्ता गर्दै

काठमाडौँ – पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज मनोनयन दर्ता गर्दैछिन् । मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्‍यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी हुन्। सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टु‌गो लगाएको हो । मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार […]

राष्ट्रिय सभा निर्वाचनमा एमाले उम्मेदवारकाे मनोनयन दर्ता

न्युज अफ नेपाल, पोखरा । राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् । एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको […]

राष्ट्रिय सभा निर्वाचनका लागि शुरू भयो उम्मेदवारी मनोनयन

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरू भएको छ । सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ । राष्ट्रिय सभा निर्वाचनमा १२ दलले भाग लिने र यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए । चुनावका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरिसकेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ । सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा ...

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं, पुस २० । सत्ता गठबन्धनआबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाबीचको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर […]

राष्ट्रिय सभा निर्वाचनः २० पुसमा मनोनयन दर्ता, १२ माघमा निर्वाचन

काठमाडौं, मंसिर २२ । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तथा कार्यतालिका स्वीकृत गरेको छ । आयोगले २० फागुनबाट रिक्त हुने राष्ट्रिय सभातर्फका १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी मंगलबार निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार २० पुसमा उम्मेदवारको मनोनयन दर्ता […]