दाङ – लुम्बिनी प्रदेशमा माघ २५ गते राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुदैछ। यो निर्वाचनमा तीन दलका उम्मेद्वार चुनावी मैदानमा छन। मनोनयन दर्ता गर्दा दुइवटाको मात्रै पर्ने आकलन गरिए पनि नागरिक उन्मुक्ति पार्टिबाट मनोनयन दर्ता भएपछी तीन जना चुनावी मैदानमा होमिएका छन्। लुम्बिनी प्रदेशको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। […]