राष्ट्रिय सभा निर्वाचनः २० पुसमा मनोनयन दर्ता, १२ माघमा निर्वाचन

काठमाडौं, मंसिर २२ । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तथा कार्यतालिका स्वीकृत गरेको छ । आयोगले २० फागुनबाट रिक्त हुने राष्ट्रिय सभातर्फका १९ पदमा १२ माघमा निर्वाचन गर्नेगरी मंगलबार निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार २० पुसमा उम्मेदवारको मनोनयन दर्ता […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारहरुलाई आज चुनाव चिह्न प्रदान गरिँदै

काठमाडौं, २८ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज चुनाव चिन्ह प्रदान गरिने भएको छ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयबाट चुनाव चिन्ह प्रदान गरिने बताएको छ । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि निर्वाचन हुँदैछ […]

राष्ट्रिय सभा निर्वाचनः कोशीमा एमालेबाट कोइराला र अधिकारीले गराए मनोनयन दर्ता

काठमाडौं, २३ पुस । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का उम्मेदवार रुक्मणी कोइराला र परशु अधिकारीले मनोनयन दर्ता गराएका छन् । आज (सोमबार) प्रदेश निर्वाचन कार्यालय विराटनगर पुगेर उनीहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् । आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटमा निर्वाचन […]

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौं, पुस २० । सत्ता गठबन्धनआबद्ध पाँच दलबीच १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर अघि बढ्ने सहमतिसहित सिट भागबन्डा भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्टिय जनमोर्चाबीचको बैठकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम राखेर […]