सरकारले घोषणा गरेको राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा देखिएको विवाद पेचिलो बन्दै गएको छ । राज्यले अर्बौं लगानी गरेर निर्माण गरेको नहरमा पानी परीक्षण गर्दा विभिन्न स्थानमा भत्कन पुगेपछि यो विवाद आएको हो । नहर भत्केको र यसमा अनियमितता भएको भन्दै सर्वत्र विरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै […]