एमालेको विरोधकाबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए। अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि सभामुख सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेश : विनियोजन विधेयक बहुमतले पारित

गण्डकी- गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री राजमीप्रसाद बराल(जीवन)ले विनियोजन विधेयक २०७९ पारित गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते प्रदेश सभाको बैठकमा रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए […]

बागमती प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो । त्यस्तै, प्रदेशसभामा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ पनि पारित गरिएको छ । बैठकमा […]

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो । विनियोजन विधेयक पारित हुँदा प्रमुख विपक्षी […]

राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

१३ असार, काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो । विनियोजन विधेयक पारित हुँदा […]

एमालेले दोश्रो पटक गर्यो संसद बैठक बहिष्कार, विनियोजन विधेयक २०७९ बहुमतले पारित

प्रमुख प्रतिपक्षी दल एमालेको संसद बहिष्कारका बीच विनियोजन विधेयक २०७९ पारित भएको छ । प्रतिनिधिसभा बैठकमा बिहीबार अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।   त्यसअघि विनियोजन विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएपछि एमाले सांसद गोकर्ण विष्टले समय मागेर एमालेको धारणा राखेका थिए । उनले अर्थमन्त्रीले बाहिरी ब्यक्ति मन्त्रालय लगेर करका दरमा हेरफेर गरेको आरोप लगाउँदै एमालेले मन्त्री शर्माको राजीनामा मागिर

एमालेको अवरोधबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ संसदबाट बहुमतले पारित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक  २०७८ पारित गरियोस् भन्ने प्रस्ताव सोमबारको बैठकबाट बहुमतले पारित भएको हो। सभामुख...

एमालेको नाराबाजीका बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक बहुमतले पारित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएको छ ।  प्रतिनिधि सभाको सोमवार बसेको बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो । सरकारले भदौ २५ गते अध्यादेश बजेट प्रतिस्थापन गर्नको लागि प्रतिस्थापन विधेयक ल्याएको थियो ।  प्रतिस्थापन विधेयकमार्फत् आएको विनियोजन विधेयक पारित भए पनि सम्पूर्ण बजेट भने पारित भएको छैन । तर सेवा र सञ्चित कोषबाट खर्च पाउने गरी विधेयकमा व्यवस्था गरिएकोले भदौ ३१ गतेदेखि खर्च गर्न पाउने व्यवस्था विनियोजन विधेयकमा गरिएको छ । आर्थिक विध...

बागमती प्रदेश सरकारको विनियोजन विधेयक बहुमतले पारित

प्रतिपक्ष दलहरूको बहिष्कारका बीच बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेटको विनियोजन विधेयक र बजेट कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । बैठक सार्न गरिएको विपक्षी दलहरूको आग्रहलाई बेवास्ता गर्दै बसेको प्रदेशसभा बैठकबाट सत्तापक्ष नेकपा एमालेले आगामी आर्थिक वर्षको बजेटको विनियोजन विधेयक र बजेट कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । बैठक चल्दै गर्दा कमजोर व्यवस्थापनका कारण विद्युत कटौती भएकाले संसद्मा रेकर्ड नरहने भन्दै बाँकी छलफल भोलिका लागि गर्न

प्रदेश १ सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित

विराटनगर : प्रदेश  १ प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको छ। शुक्रबार विनियोजन विधेयकमा उल्लेख भएको मन्त्रालयगत विनियोजनमाथिको छलफल सकिएपछि बैठक निर्णयार्थ पेश गरिएकोमा बहुमतले पारित भएको हो।प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले खर्च कटौतीको दुई छुट्टाछुट्टै प्रस्ताव दर्ता गराएकोमा खर्च कटौतीको दुवै प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।विनियोजन विधेयक माथिको छलफल सकिएपछि मुख्यमन्त्री शेरधन राईले समग्र बजेटका सन्

प्रदेश १ मा विनियोजन विधेयक बहुमतले पारित

प्रदेश १ सभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री  टङ्क आङ्बुहाङले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो । विधेयक पारित भएपछि आर्थिक वर्ष  २०७८–०७९ सुरु भएसँगै बजेट खर्च गर्ने बाटो खुलेको छ । प्रतिपक्षी दल नेकपा माओवादीका प्रदेश सभासद् मोहनकुमार खड्काले पेस गरेको एकसय रुपैयाँ खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्षभन्दा सत्ता