बागमती प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित

काठमाडौं । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रदेश सभाको बिहीबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले पेस गरेको प्रस्ताव बहुमतले पारित भएको हो । त्यस्तै, प्रदेशसभामा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ पनि पारित गरिएको छ । बैठकमा […]