राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

काठमाडौँ । राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो । असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो । प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो । विनियोजन विधेयक पारित हुँदा प्रमुख विपक्षी […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ ।​ संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १० बजे बस्नेछ । हिजाे स्थगित भएकाे बैठक आज बस्न लागेकाे हाे ।  संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८०  पारित हुदैँछ ।  जसअनुसार...

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौँ- राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद्‌ सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८०  पारित हुदैँछ ।  जसअनुसार आजको बैठकमा बिनियोजन विधेयक माथी उठेका प्रश्नक...

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गरिने

काठमाडौँ- राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद्‌ भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद्‌ सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा बिनियोजन विधेयक २०८०  पारित हुदैँछ ।  जसअनुसार आजको बैठकमा बिनियोजन विधेयक माथी उठेका प्रश्नक...

मुलुकी संहितासम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं । ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयक पारित गरियोस् भनि राख्नु भएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । यस अघि बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ बैठकमा पेस […]

राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक  र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले स्वीकृत

काठमाण्डाै - राष्ट्रिय सभा बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले स्वीकृत गरेको छ । आज बिहान बसेको बैठकले यी दुई विधेयक बहुमतले पारित गरेको हो । यी दुई विधेयक अर्को बैठकमा पारित गर्ने तयारी छ । अर्को बैठक आउँदो सोमवार बिहान ११ बजेका लागि बोलाइएको छ। यी विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । राष्ट्रिय सभाबाट विधेयक पारित भए पछि प्रतिनिधि सभा बैठकमा पठाइने छ । प्रतिनिधि सभाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाउने छ । यसअघि सङ्घीय संसदका दुवै सदनबाट पारित भएको विनियोजन विधेयक...

एमालेको विरोधका बीच राष्ट्रिय सभामा बजेट पेश

नेकपा एमालेको विरोधका बीच राष्ट्रिय सभा बैठकमा विनियोजन विधयेक पेश भएको छ ।  बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।मंगलबार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूले अवरोध सृजना गरेका थिए । त्यसपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो । दोस्रो बैठकमा पनि एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । सो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि छलफल हुने छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरिसकेको छ ।  एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे । राष्ट्रिय सभाले पारित गरेपछि पुन: यो विधयेक प्रतिनिधिसभामा आउंछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुन्छ । बजेट पारित हुन नसकेपछि सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ ।