सभापतिको लागि दोस्रो चरणको मतदान सुरु, देउवा पुगे मतदान स्थलमा (फोटोफिचर)

काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा पौने ४ बजेदेखि मतदान सुरु भएको हो । पहिलो चरणमा सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुन लागेको […]

सम्बन्धित सामग्री

कांग्रेस बाँकेको मतगणना सुरु

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेको मतगणना सुरु भएको छ। बिहान सवा नौ बजेदेखि मतदान सुरु भएको थियो। चार बजेसम्म चलेको मतदानमा १ हजार ४ सय ४५ मत खसेको छ। जिल्लामा १ हजार ४ सय ९३ मतदाता थिए। जिल्लाको नेतृत्वका लागि तीन जनाको दुई वटा प्यानल बनेको छ। संस्थापन समूहमा दुई जना सभापतिको उम्मेदवार भए पनि […]

कांग्रेस सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सुरु

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको मतदानपछि अबेर राति मतदान सुरु भएको छ। राष्ट्रिय सभागृहका दुई स्थानमा मतगणना सुरु भएको हो। सभापतिको मतगणनाको परिणाम केही घन्टामै आउने निर्वाचन समितिले जानकारी दिएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा भएको हो। मतगणनाका लागि सबै ट्यांकीहरु एकत्रित गरिसकिएको छ।

सभापतिको दोस्रो चरणको चुनावमा मतदान सुरु

काठमाडौँ - कांग्रेस सभापतिका लागि दोस्रो चरणको चुनावको मतदान सुरु भएको छ । पहिलो चरणमा सभापतिका उम्मेद्वार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भएको हो । दोस्रो चरणको चुनावमा सभापतिमा शेरबहादुर देउवा र शेखर कोइराला उम्मेद्वार छन् । यसअघि सभापतिका उम्मेद्वार विमलेन्द्र निधि, प्रकाशमान सिं…

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौं- नेपाली कांग्रेसको नयाँ सभापतिका लागि  दोस्रो चरणको मतदान सुरु भएको छ। राष्ट्रिय सभा गृहमा केही समयअघि मात्र मतदान सुरु भएको हो। वर्तमान सभापति शेरबहादुर देउबा र डा. शेखर कोइराला सभापतिको होडमा छन्। पहिलो चरणको मतदानमा खसेको मतमध्ये कुनैपनि उमेद्वारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा पुगेको हो। देउबा र कोइराला पहिलो चरणमा […]

सभापतिको लागि दोस्रो चरणको मतदान सुरु, फोनमा व्यस्त शेखर कोइराला

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनको लागि दोस्रो चरणको निर्वाचन सुरु भएको छ । दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवा र डा. शेखर प्रसाद कोइरालाबीच प्रतिष्पर्धा भएको छ । अहिले मतदानमा महाधिवेशन प्रतिनिधिहरु लाईनमा छन् । सभापतिका उम्मेद्धवारहरु देउवा र कोइराला मतदानस्थलमै छन् । देउवाले आफू निकै खुशी रहेको प्रतिक्रिया पत्रकार ऋषि धमलासँगको कुराकानीमा […]

कांग्रेस महाधिवेशन : ४६ सय ७९ मत खस्यो, आजै  सभापतिको मतगणना

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान केहीबेर अगाडि सकिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सोमबार विहानदेखि सुरु भएको मतदाना साढे ११ बजेसम्म मतदान भएको थियो।कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको छ। ६४ जना प्रतिनिधि अनुपस्थित रहेका छन्। सभापतिको मतगणना एक बजेदेखि सुरु हुने छ। २४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भ

बागमती प्रदेशमा कांग्रेसको दोस्रो चरणको मतदान सुरु

काठमाडौं, मंसिर १९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत बागमती प्रदेश अधिवेशनबाट सभापतिको लागि दोस्रो चरणको मतदानसुरु भएको छ । निर्वाचन समितिले बिहान साढे ११ बजेबाट सुरु हुने भनेता पनि विभिन्न समस्याका कारण १ बजेबाट मतदान प्रक्रिया सुरु भएको हो । मतदान गर्ने समयसिमा साँझ ५ बजेसम्मलाई तोकिएको छ । सभापतिमा संस्थापन समूह इन्द्रबहादुर […]

बागमतीमा कांग्रेस सभापतिका लागि पुनः मतदान सुरु

हेटौंडा : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत  बागमती प्रदेश अधिवेशनको सभापतिको लागि दोस्रो चरणको मतदान सुरु भएको छ।शनिबार भएको मतदानमा सभापतिको उम्मेदवारहरु कसैले पनि ५१५ पाउन नसकेपछि पुनः मतदान सुरु भएको हो। बिहान साढे ११ बजेबाट सुरु हुने भनिएको मतदान ढिला गरी सुरु भएको हो। मतदान गर्ने समयसीमा साँझ ५ बजेसम्मलाई तोकिएको छ। सभापतिमा संस्थापन समूहबाट इन्द्रबहादुर बानियाँ र संस्थापनइतर पौडेल समूहका जगदीश्वर नरसिंह केसीबीच प्रतिस्पर्धा भइरहेको छ। पहिलो चरणबाट सिटौला समूहका भीमसेनदास