नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेको मतगणना सुरु भएको छ। बिहान सवा नौ बजेदेखि मतदान सुरु भएको थियो। चार बजेसम्म चलेको मतदानमा १ हजार ४ सय ४५ मत खसेको छ। जिल्लामा १ हजार ४ सय ९३ मतदाता थिए। जिल्लाको नेतृत्वका लागि तीन जनाको दुई वटा प्यानल बनेको छ। संस्थापन समूहमा दुई जना सभापतिको उम्मेदवार भए पनि […]