काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान केहीबेर अगाडि सकिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। सोमबार विहानदेखि सुरु भएको मतदाना साढे ११ बजेसम्म मतदान भएको थियो।कुल ४७४३ मतदाता रहेकोमा ४६७९ मत मात्रै खसेको छ। ६४ जना प्रतिनिधि अनुपस्थित रहेका छन्। सभापतिको मतगणना एक बजेदेखि सुरु हुने छ। २४ गतेबाट सुरु भएको महाधिवेशन अन्तरगत सोमबार मध्यान्ह करिब १२ बजेबाट मात्रै मतदान सुरु भ