काठमाडौँ - कांग्रेस सभापतिका लागि दोस्रो चरणको चुनावको मतदान सुरु भएको छ । पहिलो चरणमा सभापतिका उम्मेद्वार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भएको हो ।
दोस्रो चरणको चुनावमा सभापतिमा शेरबहादुर देउवा र शेखर कोइराला उम्मेद्वार छन् । यसअघि सभापतिका उम्मेद्वार विमलेन्द्र निधि, प्रकाशमान सिं…