कांग्रेस सभापतिको मतगणना राष्ट्रिय सभागृहमा सुरु

काठमाडौँ- कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि मंगलबार भएको दोस्रो चरणको मतदानपछि अबेर राति मतदान सुरु भएको छ। राष्ट्रिय सभागृहका दुई स्थानमा मतगणना सुरु भएको हो। सभापतिको मतगणनाको परिणाम केही घन्टामै आउने निर्वाचन समितिले जानकारी दिएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा भएको हो। मतगणनाका लागि सबै ट्यांकीहरु एकत्रित गरिसकिएको छ।

सम्बन्धित सामग्री

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

काठमाडौँ – कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभपाति पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भारत भ्रमणका लागि गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्काले पाएका हुन्। ‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ, मुख्यसचिव कृष्णप्रसाद […]

खड्काले पाए कांग्रेस कार्यबाहक सभापतिको जिम्मेवारी

काठमाडौं, १८ चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पुर्णबहादुर खड्काले पाएका छन् । आज प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा निस्किएपछि खड्काले कार्यबाहकको जिम्मेवारी पाएका हुन् । उनलाई देउवाले नै कार्यबाहक सभापति सिफारिश गरेका हुन् । सभापति देउवा भारतको औपचारिक भ्रमणबाट नर्फकिएसम्म खड्काले सभापतिको जिम्मेवारी सम्हालनेछन् ।

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तीन दिने भारत भ्रमणमा रहेकाले खड्कालाई कार्यवाहक जिम्मेवारी दिइएको हो। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन...

कांग्रेस सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । सभापतिमा शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइराला प्रतिष्पर्धामा छन् । हाम्रा सहकर्मी ईश्वर कार्कीका अनुसार राष्ट्रिय सभागृहमा भर्खरै मतगणना सुरु भएको छ । सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो । ती तीनवटै ट्यांकी […]

कांग्रेस सभापतिको १७०० मतगणना हुँदा देउवा र कोइरालाको कति–कति मत ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिको १७०० मतगणना हुँदा सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । सभापतिमा १७०० मतगणना हुँदा शेरबहादुर देउवाले ८११, शेखर कोइरालाले ६१६ मत ल्याएका छन् । कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

भक्तपुरमा कांग्रेस जिल्ला सभापतिको लागि दुर्लभ थापा र अष्टकुमार कवे भिड्ने

भक्तपुर – नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापतिको लागि दुर्लभ थापा र अष्टकुमार कवे भिड्ने भएका छन्। कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिको लागि आइतबार थापा र कवेले प्यानलसहित छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन्। यी दुई अघिल्लो जिल्ला अधिवेशनमा पनि आमनेसामने भएका थिए। जुन बेला थापाले कवेलाई पछारेका थिए। यसपालि कवे थापालाई पछार्ने दाउमा रहेका छन्। यी […]

कांग्रेसमा कार्यबाहक सभापतिको जिम्‍मेवारी निधिलाई

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यबाहक सभापतिको जिम्‍मेवारी दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा ग्लास्गोमा हुने जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप-२६ मा भाग लिन बेलायत गएकाले निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । कांग्रेसका मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कांग्रेस सभापति, संसदीय दलका नेता एवं सम्‍माननीय […]

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति निधिलाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति विमलेन्द्र निधिलाई दिइएको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सात दिने बेलायत भ्रमणमा जानुअघि निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकका हुन्। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका...

म पनि कांग्रेस सभापतिको उम्मेदवार हुँः डा. महत

काठमाडौं, भदौ १६ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफू पनि पार्टी सभापतिको उम्मेदवार भएको बताएका छन् । आफ्नो समूहबाट सकेसम्म एक जना मात्र उम्मेदवार उठाउने प्रयास भइरहेको पनि उनको भनाइ छ । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने, “पार्टीमा […]

कांग्रेस संस्थापन पक्षबाट सभापतिको उम्मेदवार को ?

सर्वसम्मत बन्ने देउवाको कोसिस, निधिको चुनौती कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा संस्थापन पक्षका तर्फबाट सभापतिको उम्मेदवार बन्ने गृहकार्य सुरु गरेका छन् । तर, उपसभापति विमलेन्द्र निधिले सभापतिका लागि आफ्नो दाबेदारी पेस...