चुनावी घोषणापत्रबारे सुझाव लिन कांग्रेसको टोल फ्री, भाइबर र ह्वाट्सएप

प्रमुख सत्तारुढ दल कांग्रेसको स्थानीय तह निर्वाचन घोषणापत्र समितिले सुझाव संकलनका लागि टोल फ्री नम्बर, भाइबर र एप सञ्चालनमा ल्याएको छ । समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य किरण गिरीकाअनुसार...

सम्बन्धित सामग्री

सामाजिक सञ्जालमा कसैले रकम मागे यकीन गरेर मात्र कारोबार गर्नुः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ह्वाट्सएप, भाइबर, म्यासेन्जर जस्ता माध्यमबाट कसैले रकम मागेमा प्राप्त

बालबालिकादेखि सेनासम्म साइबर आक्रमणको शिकार, १६ गुणाले बढ्यो उजुरी

काठमाडौं : मानव सम्भ्यताको उत्पत्ति ढुङ्गे युगदेखि  २१ औं शताब्दीसम्म आइपुग्दा विज्ञान प्रविधिको विकासले निकै फड्को मारेको छ।विज्ञान प्रविधिको तीव्र विकासले सिंगो संसारलाई एकैठाउँमा सीमित पनि गरेको छ। विकसित प्रविधिकै एउटा नमुना सामाजिक सञ्जाल पनि हो।सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबर, इमो प्रयोग नगर्ने नेपालमा सायदै होलान्। विद्यालय उमेरका बालबालिकादेखि अक्षरसम्म नचिन्ने वृद्धवृद्धाले सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन्।कखरा एबिसिडी चिन्न नसक्ने प्रौढदेखि भर्खरै अक्षर चिनेका बालबालिक

प्राधिकरणले भन्यो–अपरिचितको म्यासेज लिंक नखोल्नू

नेपालमा सामाजिक सञ्जालको माध्यमबाट ठगिनेक्रम बढेको छ । सामाजिक सञ्जालमा ठगिनेक्रम बढ्न थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सूचना नै निकालेर सजग रहन भनेको छ ।प्राधिकरणले सामाजिक सञ्जाल भाइबर, म्यासेन्जर, ह्वाट्सएप र वीच्याट लगायतका एपमार्फत आउने अपरिचितको म्यासेज लिंक नखोल्ने भनेको छ । ‘राष्ट्रिय झण्डा तथा प्राधिकरण र सेवाप्रदायकको लोगो दूरुपयोग गरेर पुरस्कार परेको भन्दै म्यासेज आउनेक्रम बढ्दो छ,’ प्राधिकरणले भनेको छ, ‘यसरी प्रलोभनमा पार्नेगरी अपरिचितको सम्पर्कमा पुगेर आफ्नो विव

ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ उच्च गुणस्तरको फोटो

२३ माघ, काठमाडौं । फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्सएप आदिजस्ता मेसेजिङ एपबाट फोटो तथा भिडियोहरु आदानप्रदान गर्नु भएकै होला । तर यसरी फोटो भिडियोहरु पठाउँदा प्राप्त गर्ने व्यक्तिको च्याट बक्समा पुग्ने बेलामा तस्वीर तथा भिडियोको गुणस्तर निकै खस्किएको हुन्छ । कुनै पनि तस्वीरलाई उसको गुणस्तर रुपमै कसरी ह्वाट्सएपमा पठाउने त ? यसका लागि तपाईले तल दिइए […]

भारतमा ह्वाट्सएपले २० लाख अकाउन्ट किन 'ब्लक' गर्‍यो ?

भारतमा सूचना आदानप्रदानका लागि ह्वाट्सएप धेरै प्रयोग हुने गर्छ। फेसबुक मेसेन्जर, भाइबर लगायत इन्ट्यान्ट टेक्स्ट मेसेजिङ एपभन्दा ह्वाट्सएप धेरै प्रयोग गर्नेको संख्या धेरै छ। यता, ह्वाट्सएपले मे र जुन महिनामा भारतभर २० लाखभन्दा बढी अकाउन्टहरु 'ब्‍लक' गरेको छ। एपको नियम उल्लंघन गर्ने प्रयोगकर्ताहरुको अकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ। खाता…

युरोकप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

गण्डकी । युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एकलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरिएको कास्की प्रहरीका […]

साइबर ब्यूरोले भन्यो- ब्ल्याकमेलिङ गरेर रकम माग्ने प्रवृत्ति बढ्यो, सजग रहनू

सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने गरेको र उनीहरूलाई मेसेन्जर, ह्वाट्सएप, भाइबर, इमो लगायतमा कल गरेको पाइएको छ।

ल्वाङ–कपुरले अक्सिजन बढ्दैन

काठमाडौं, जेठ १२ । सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराईएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा […]

भारतमा रहेका नेपालीका लागि हटलाइन टेलिफोन सेवा

काठमाडौँ। गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरूको सहयोगार्थ हटलाइन टेलिफोन सेवा सुरु गरेको छ। संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाअनुसार भारतमा रहेका नेपालीले कोरोनासम्बन्धी कुनै समस्या भए फोन, भाइबर, ह्वाट्सएप, इमेलमार्फत् चिकित्सकहरूसँग सिधै सम्पर्क राख्न हटलाइटनले सहयोग गर्नेछ। यसका लागि नयाँ दिल्लीबाट डाक्टरत्रय अरुण पौडेल, अविरल निधि र सागर पौडेल तथा नेपालबाट प्रभात अधिकारीको टोली खटेका छन्।