चिठ्ठा परेको छ भन्दै ह्वाट्सएप, भाइबर तथा इमोबाट ठगी, सतर्कता अपनाउन साइबर ब्यूरोको अनुरोध

नेपाल प्रहरीको साइबर ब्यूरोले ह्वाट्सएप, भाइबर, इमो लगायतका सामाजिक सञ्जालबाट चिठ्ठा परेको छ भनेर ठगी हुने गरेको भन्दै त्यसबाट सचेत हुन आग्रह गरेको छ ।   ब्यूरोले बिहीबार एक सूचना जारी गर्दै ह्वाट्सएप, भाइबर, इमो लगायतका विभिन्न सोसल एप मार्फत भिडियो, अडियो तथा टेक्स्ट म्यासेज गरी तपाइलाई यति रकम चिठ्ठा परेको छ भनेर ठगी हुने गरेको र त्यसबाट सर्तकता अपनाउन अनुरोध गरेको हो...

सम्बन्धित सामग्री

सूचीकृत भयो भाइबर

काठमाडौं :  अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ।सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिए।  “निर्देशिकामा उल्लिखित सबै

नेपालमा पहिलोपटक भाइबर सामाजिक सञ्जालका रुपमा सूचीकृत

३० फागुन, काठमाडौं । नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो । सञ्चार […]

एनआईसी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक

एनआईसी एशिया बैंकले भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म यसमा ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको बैंकले जनाएको छ । मार्फत ग्राहकको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले ‘एनआईसी एशिया भाइबरक्वीज विज’ समेत सञ्चालनमा ल्याएको छ । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछन् ।यही असोज १४ देखि […]

एनआईसी एशिया भाइबर क्विज बुजमा सहभागी भई जित्न सकिनेछ आकर्षक उपहार

एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिनुभएको यस भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले एनआईसी एशिया भाइबर क्विज बुज समेत सञ्चालनमा ल्याएको छ ।  जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले...

एनआईसी एशिया भाइबर क्विज बुजमा सहभागी भई जित्न सकिनेछ आकर्षक उपहार

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो भाइबर कम्युनिटीमार्फत ग्राहकहरू माझ उपस्थिति जनाउने उद्देश्यका साथ आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म ४८ हजार भन्दा बढी सदस्यहरू जोडिनुभएको यस भाइबर कम्युनिटीमार्फत ग्राहकहरूको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले एनआईसी एशिया भाइबर क्विज बुज समेत सञ्चालनमा ल्याएको छ । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछन् । असोज १४ देखि कात्र्तिक १० गतेसम्म सञ्चालन हुने यस एनआईसी एशिया

भाइबर मेसेजिङ प्लेटफर्ममा एआर लेन्सहरुको सुरुआत

काठमाडौं । भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि बहुप्रतिक्षित भाइबर लेन्स फिचर मेसेजिङ प्लेटफर्ममा एआर लेन्सको सुरुआत गरेको छ । भाइबर र स्न्याप बीचको सहकार्यबाट भाइबर भिडियो मेसेजिङ र फोटोहरुमा एआर लेन्सको सुरुआत गरेको हो । निःशुल्क र सहज सञ्चार आदान प्रदानका लागि विश्वकै अग्रणी एपहरु मध्येको एक भाइबरले बिहीबार भर्चुअल कार्यक्रमको आयोजना गरी नयाँ फिचर सुरुआत […]

ल्यापटप वा डेस्कटप कम्प्युटरमा पनि यसरी चलाउन सकिन्छ भाइबर

हामीले मोबाइलमा चलाइरहेको भाइबर ल्यापटप वा डेस्कटप कम्प्युटरमा पनि चलाउन सकिन्छ । डेक्सटपमा पनि मोबाइलमा जस्तै सबै फिचर चलाउन सकिने भएकाले भाइबरमा सूचना आदनप्रदान गर्ने, ग्रुपमा म्यासेज गर्नेहरुलाई निकै सजिलो हुन्छ ।  डेस्कटपमा निम्न तरिकाबाट सजिलै भाइबर डाउनलोड गरेर चलाउन सकिन्छ ।       – ल्यापटप र डेस्कटपमा भाइबर चलाउन सबैभन्दा पहिला तपाईंको मोबाइलमा...

भायानेटले ल्यायो भाइबर च्याटबट

भायानेटले भाइबर च्याटबट ल्याएको छ । भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी जिज्ञाषा लिन सक्छन् । ग्राहकले समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्ने बताइएको छ ।साथै भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धि जानकारी भाइबर च्याटबट तत्तकाल पाउन सकिन्छ ।