काठमाडौं, जेठ १२ । सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराईएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश मनस्थितिमा […]