भारतमा रहेका नेपालीका लागि हटलाइन टेलिफोन सेवा

काठमाडौँ। गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरूको सहयोगार्थ हटलाइन टेलिफोन सेवा सुरु गरेको छ। संघको स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाअनुसार भारतमा रहेका नेपालीले कोरोनासम्बन्धी कुनै समस्या भए फोन, भाइबर, ह्वाट्सएप, इमेलमार्फत् चिकित्सकहरूसँग सिधै सम्पर्क राख्न हटलाइटनले सहयोग गर्नेछ। यसका लागि नयाँ दिल्लीबाट डाक्टरत्रय अरुण पौडेल, अविरल निधि र सागर पौडेल तथा नेपालबाट प्रभात अधिकारीको टोली खटेका छन्।

सम्बन्धित सामग्री

भारतमा रहेका नेपालीका लागि हटलाइन सेवा सुरु

गैरआवासीय नेपाली संघले भारतमा रहेका नेपालीहरुको सहयोगार्थ हटलाइन (टेलिफोन) सेवा सुरु गरेको छ।

नेपाली श्रमिकका गुनासा सुन्न साउदीमा दूतावासले टेलिफोन सेवा विस्तार गर्ने

काठमाण्डौ – साउदी अरबमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीका गुनासा सुन्नको लागि छुट्टै टेलिफोन सेवा सञ्चालन गर्ने भएको छ । फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासाहरु पठाउन कठिन भएको भन्ने जानकारी प्राप्त भएकाले समस्यामा परेका नेपालीको विवरण टेलिफोनबाट समेत लिने गरी तयारी भएको दूतावासले जनाएको छ । दूताव...