भारतमा ह्वाट्सएपले २० लाख अकाउन्ट किन 'ब्लक' गर्‍यो ?

भारतमा सूचना आदानप्रदानका लागि ह्वाट्सएप धेरै प्रयोग हुने गर्छ। फेसबुक मेसेन्जर, भाइबर लगायत इन्ट्यान्ट टेक्स्ट मेसेजिङ एपभन्दा ह्वाट्सएप धेरै प्रयोग गर्नेको संख्या धेरै छ। यता, ह्वाट्सएपले मे र जुन महिनामा भारतभर २० लाखभन्दा बढी अकाउन्टहरु 'ब्‍लक' गरेको छ। एपको नियम उल्लंघन गर्ने प्रयोगकर्ताहरुको अकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ। खाता…