पोखरामा राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता सुरु

पोखरा । राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता पोखरामा बिहीबारदेखि सुरु भएको छ । प्रतियोगिताका विजेताले अहिलेसम्मकै सबैभन्दा बढी रकम पुरस्कार पाउने भएका छन् । कल्याण शेरचन स्मृति प्रतिष्ठानद्वारा आयोजित तीनदिने प्रतियोगितामा देशभरबाट ४६ समूहले भाग लिएका छन् । उद्घाटन समारोहमा लोकसंस्कृतिकर्मीलाई सम्मानसमेत गरिएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले पोखराका लोकसंस्कृति र गीतसंगीत विकासका […] The post पोखरामा राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

लोकदोहोरी गायक भीम पौडेलको निधन, पोखरामा अन्त्येष्टि गरिने

काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले गायक पौडेलको निधन भएको जानकारी दिएका छन् । दर्जनौं गीत गाएर चर्चित बनेका उनको निधन स्याङ्जास्थित घरमै भएको …

मिल्यो गायिका श्रीपाल र दोहोरी साँझका सञ्चालकबीचको विवाद

काठमाडौँ । लोकगायिका अमृता श्रीपाल र जापानस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापा (धन थापा)बीचको विवाद सहमतिमा टुंगिएको छ । दोहोरी सञ्चालक थापाले आफूमाथि पारिश्रमिक नदिएको र भौतिक आक्रमण गरेको गरेको भन्दै गायिका श्रीपालले केही दिनअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी थिइन् । सोही निवेदनबारे बिहीबार दुवै पक्षबीचको छलफलमा थापाले आफ्नो गल्ती […]

लोकगायिका श्रीपाल र जापानमा दोहोरी साँझका सञ्चालक थापाबीचको विवाद मिल्यो

काठमाडौं । लोकगायिका अमृता श्रीपाल र जापानस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापा (धन थापा)बीचको विवाद सहमतिमा टुंगिएको छ । दोहोरी सञ्चालक थापाले आफूमाथि पारिश्रमिक नदिएको र भौतिक आक्रमण गरेको गरेको भन्दै गायिका श्रीपालले केही दिनअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी थिइन् । सोही निवेदनबारे बिहीबार दुवै पक्षबीचको छलफलमा थापाले आफ्नो गल्ती […]

विवादपछि ‘पापाकी परी’ बोलको गीतबाट हटाइयो विवादित शब्द र दृश्य

काठमाडौं : शिव हमालको शब्द रहेको ‘पापाकी परी’ बोलको गीत भिडियो सम्पादन गरिएको छ। एकसाताअघि सार्वजनिक भएको गीतको शब्द र भिडियोको दृश्यलाई लिएर आलोचना भएको थियो। गीतका रचनाकार हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका उपमहासचिव एवं प्रतिष्ठान अन्तर्गत गठित ‘विकृति, विसङ्गति न्यूनीकरण विभाग समिति’का संयोजक पनि हुन्। जसकारण हमालमाथि पनि नैतिक…

लोकदोहोरी प्रतिष्ठानका शिव हमालकै गीत विवाद, पेटीकोटमा नाच्ने मोडलको आलोचना

यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा छ । सुशीला पाठकको स्वर रहेको यो गीत भिडियो र शब्दका कारणले आलोचनामा परेको हो । शिव हमालको शब्द र आशिष अविरलको संगीत रहेको गीतमा मोडल करिश्मा ढकालले पेटीकोट लगाएर नृत्य गरेको देख्न सकिन्छ । गीतमा रहेका केही शब्द र पेटीकोटमा नृत्य गरेको दृश्य अपाच्य भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । अरुका यस्ता गीतलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मार्फत कारबाही प्रकृया अगाडि बढाउने हमालको गीत नै नराम्रो भएको भन्दै सामाजिक सं

प्रतिष्ठानको आरोप : लोकदोहोरी गीतमा बढ्यो अश्लीलता

काठमाडौं । लोकदोहोरी गीतमा अश्लील शब्दको प्रयोग गरेको आरोप लगाउँदै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले रोधीघर सञ्चालक र गायक गायिकालाई छलफलका लागि बोलाएको छ । प्रतिष्ठानले पत्र काटेरै सबै जनालाई आइतबार संघको कार्यालयमा बोलाएको हाे । लोकदोहोरी गीतमा प्रयोग गरिएको अश्लील शब्दको प्रयोग गरिएको भन्दै बेला बेलामा विभिन्न टीकाटिप्पणी र विरोध हुँदै आएको छ । लाइभ […]

छुटाउनै नहुने आजका मुख्य ११ खबर

संक्रामक रोग फैलन सक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयले पत्र पठायो। बलात्कारको उजुरी गर्ने हदम्याद हटाउन २१ सांसदले संसोधन प्रस्ताव गरेका छन्। सिसीटिभीको भरमा महिला हिंसा नियन्त्रण नहुने सांसद् विन्दा पाण्डेको जिकिर गरिन्। अपाच्य र अश्लिल गीत गाउने कलाकारलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले स्पष्टीकरणका लागि बोलाएको छ। नेपाली अण्डर २० राष्ट्रिय टिम व्यवस्थापनको जिम्मा दिवाकर घले गुरुङलाई दिइयो।

अपाच्य र अश्लिल गीत गाउने कलाकारलाई स्पष्टीकरणको लागि बोलाइयो

काठमाडौं । अपाच्य र अभद्र शैलीमा लोकदोहोरी गीत गाएको भन्दै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले रोधीघर संचालक र गायकगायिकालाई स्पष्टीकरण सोध्न छलफलमा बोलाएको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले अनलाइनखबरसँग कुरा गर्दै पत्र काटेरै सबैजनालाई आइतबार संघको कार्यालयमा बोलाइएको बताए । लाइभ दोहोरीको नाममा युट्युबमार्फत अग्रणी कलाकारले समेत संस्थाको अनुरोधलाई उल्लंघन गर्दै अश्लिलता फैलाएको आरोप प्रतिष्ठानको […]

युएईमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको शाखा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखा युएईमा गठन गरिएको छ । शुक्रबार बरदुबईमा भएको भेलाले शाखाको तदर्थ समिति गठन गरेको हो । गोपीकृष्ण पंगेनीको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन भएको छ । उपसंयोजकमा हरि डाँगी, महिला उपसंयोजकमा ओमकुमारी खाँड, सचिवमा ओमकार पोखरेल, महिलासचिवमा

गीत, संगीत चोर्नेलाई कारबाही गर्छु: गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। राष्ट्रिय लोकदोहोरी गीत