विवादपछि ‘पापाकी परी’ बोलको गीतबाट हटाइयो विवादित शब्द र दृश्य

काठमाडौं : शिव हमालको शब्द रहेको ‘पापाकी परी’ बोलको गीत भिडियो सम्पादन गरिएको छ। एकसाताअघि सार्वजनिक भएको गीतको शब्द र भिडियोको दृश्यलाई लिएर आलोचना भएको थियो। गीतका रचनाकार हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका उपमहासचिव एवं प्रतिष्ठान अन्तर्गत गठित ‘विकृति, विसङ्गति न्यूनीकरण विभाग समिति’का संयोजक पनि हुन्। जसकारण हमालमाथि पनि नैतिक…

सम्बन्धित सामग्री

विवाद चर्किएपछि हमालले हटाए गीतबाट पेटिकोट दृश्य र अश्लील शब्द

काठमाडौं । अश्लील शब्द र पेटिकोटका दृश्यले गीत विवादमा मुछिएपछि गीतबाट विवादित दृश्यांश हटाइएको छ । ‘पापाकी परी’ बोलको उक्त गीतबाट पेटिकोट लगाएर नाचिएकाे दृश्य र केही शब्द हटाएर पुनः युट्युवमा पोस्ट गरिएको छ । शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको गीत मंगलबार रिलिज भएको थियो । तर, रिलिज भएकै […]

लोकदोहोरी प्रतिष्ठानका शिव हमालकै गीत विवाद, पेटीकोटमा नाच्ने मोडलको आलोचना

यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा छ । सुशीला पाठकको स्वर रहेको यो गीत भिडियो र शब्दका कारणले आलोचनामा परेको हो । शिव हमालको शब्द र आशिष अविरलको संगीत रहेको गीतमा मोडल करिश्मा ढकालले पेटीकोट लगाएर नृत्य गरेको देख्न सकिन्छ । गीतमा रहेका केही शब्द र पेटीकोटमा नृत्य गरेको दृश्य अपाच्य भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । अरुका यस्ता गीतलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मार्फत कारबाही प्रकृया अगाडि बढाउने हमालको गीत नै नराम्रो भएको भन्दै सामाजिक सं

गीत विवादमा परेपछि हमाल भन्छन्: गलत व्याख्याका कारण दुःखी छु

काठमाडौं: दुई दिनअघि शिव हमालको शब्दमा ‘पापाकी परी’ बोलको गीत सार्वजनिक भयो। गीतमा भनिएको छ: के हुन्छ होला है बिहेको राति अँध्यारो कोठामा अञ्जान साथी सम्झेर गइसक्यो सातो बरि लै आशीष अविरलको संगीत रहेको गीतमा सुशीला पाठकको स्वर रहेको छ। सार्वजनिक भएसँगै यो गीत विवादमा परेको छ। गीतमा प्रयोग गरिएका शब्द…