प्रतिष्ठानको आरोप : लोकदोहोरी गीतमा बढ्यो अश्लीलता

काठमाडौं । लोकदोहोरी गीतमा अश्लील शब्दको प्रयोग गरेको आरोप लगाउँदै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले रोधीघर सञ्चालक र गायक गायिकालाई छलफलका लागि बोलाएको छ । प्रतिष्ठानले पत्र काटेरै सबै जनालाई आइतबार संघको कार्यालयमा बोलाएको हाे । लोकदोहोरी गीतमा प्रयोग गरिएको अश्लील शब्दको प्रयोग गरिएको भन्दै बेला बेलामा विभिन्न टीकाटिप्पणी र विरोध हुँदै आएको छ । लाइभ […]

सम्बन्धित सामग्री

अपाच्य र अश्लिल गीत गाउने कलाकारलाई स्पष्टीकरणको लागि बोलाइयो

काठमाडौं । अपाच्य र अभद्र शैलीमा लोकदोहोरी गीत गाएको भन्दै राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले रोधीघर संचालक र गायकगायिकालाई स्पष्टीकरण सोध्न छलफलमा बोलाएको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले अनलाइनखबरसँग कुरा गर्दै पत्र काटेरै सबैजनालाई आइतबार संघको कार्यालयमा बोलाइएको बताए । लाइभ दोहोरीको नाममा युट्युबमार्फत अग्रणी कलाकारले समेत संस्थाको अनुरोधलाई उल्लंघन गर्दै अश्लिलता फैलाएको आरोप प्रतिष्ठानको […]