युएईमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको शाखा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखा युएईमा गठन गरिएको छ । शुक्रबार बरदुबईमा भएको भेलाले शाखाको तदर्थ समिति गठन गरेको हो । गोपीकृष्ण पंगेनीको संयोजकत्वमा २५ सदस्यीय तदर्थ समिति गठन भएको छ । उपसंयोजकमा हरि डाँगी, महिला उपसंयोजकमा ओमकुमारी खाँड, सचिवमा ओमकार पोखरेल, महिलासचिवमा

सम्बन्धित सामग्री

मिल्यो गायिका श्रीपाल र दोहोरी साँझका सञ्चालकबीचको विवाद

काठमाडौँ । लोकगायिका अमृता श्रीपाल र जापानस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापा (धन थापा)बीचको विवाद सहमतिमा टुंगिएको छ । दोहोरी सञ्चालक थापाले आफूमाथि पारिश्रमिक नदिएको र भौतिक आक्रमण गरेको गरेको भन्दै गायिका श्रीपालले केही दिनअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी थिइन् । सोही निवेदनबारे बिहीबार दुवै पक्षबीचको छलफलमा थापाले आफ्नो गल्ती […]

लोकगायिका श्रीपाल र जापानमा दोहोरी साँझका सञ्चालक थापाबीचको विवाद मिल्यो

काठमाडौं । लोकगायिका अमृता श्रीपाल र जापानस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धनबहादुर थापा (धन थापा)बीचको विवाद सहमतिमा टुंगिएको छ । दोहोरी सञ्चालक थापाले आफूमाथि पारिश्रमिक नदिएको र भौतिक आक्रमण गरेको गरेको भन्दै गायिका श्रीपालले केही दिनअघि राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान, जापान शाखामा निवेदन दिएकी थिइन् । सोही निवेदनबारे बिहीबार दुवै पक्षबीचको छलफलमा थापाले आफ्नो गल्ती […]

लोकदोहोरी प्रतिष्ठानका शिव हमालकै गीत विवाद, पेटीकोटमा नाच्ने मोडलको आलोचना

यतिबेला सामाजिक संजालमा ‘पापाकी परी’ बोलको गीत चर्चामा छ । सुशीला पाठकको स्वर रहेको यो गीत भिडियो र शब्दका कारणले आलोचनामा परेको हो । शिव हमालको शब्द र आशिष अविरलको संगीत रहेको गीतमा मोडल करिश्मा ढकालले पेटीकोट लगाएर नृत्य गरेको देख्न सकिन्छ । गीतमा रहेका केही शब्द र पेटीकोटमा नृत्य गरेको दृश्य अपाच्य भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । अरुका यस्ता गीतलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान मार्फत कारबाही प्रकृया अगाडि बढाउने हमालको गीत नै नराम्रो भएको भन्दै सामाजिक सं