अव एमबीबीएस पढ्न ४६ लाख रुपैयाँ लाग्ने

काठमाडौं, जेठ २० । नेपालको चिकित्सा शिक्षामा शुल्क वृद्धि भएको छ । चिकित्सा शिक्षा आयोगले स्नातक तहमा ३ दशमलव ६ प्रतिशतले शुल्क बढाउने निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगको मंगलबार बसेको नवौं बैठकले शुल्क बढाउने निर्णय गरेको हो । यो शैक्षिक सत्रमा एमबीबीएसको शुल्क उपत्यकाभित्र ४१ लाख ६८ हजार ८७ रुपियाँ र उपत्यकाबाहिर ४५ […]

सम्बन्धित सामग्री

इटहरीकी सुवेक्षालाई एमबीबीएस पढ्न उपमहानगरले १५ लाख दिने

विराटनगर । आर्थिक अवस्था कमजोर भएकी इटहरी उपमहानगरपालिका १० की सुवेक्षा खत्रीलाई एमबीबीएस इटहरी उप महानगरले १५ लाख रुपैयाँ दिने भएको छ । आर्थिक अभावमा एमबीबीएस पढ्न नसकेकी खत्रीलाई पढ्नका लागि मेयर हेमकर्ण पौडेलले व्यक्तिगत रुपमा थप ५१ हजार रूपैयाँ दिएका छन् । । इटहरीका मेयर पौडेलले बिहीबार छठ पर्वको अवसर पारेर सम्बोधन गर्दै व्यक्तिगत […]

‘एमबीबीएस’ पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं, असार १३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस […]

‘एमबीबीएस’ पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले वि

जेहेन्दार विद्यार्थीलाई एक लाख छात्रवृत्ति

काभ्रेपलाञ्चोकको बेथान चोक गाउँपालिकाले वडा नं. २ घर भएका विजय घलानलाई एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बीच एमबीबीएस दोस्रो बर्षमा अध्ययनरत घलानलाई जेहेन्दार विद्यार्थी छात्रवृत्ति स्वरुप सो रकम हस्तान्तरण गरेको हो ।घलान पाकिस्तानस्थित फैसलावाद मेडिकल युनिभर्सिटीमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छन्। गाउँपालिकाका नव निर्वाचित अध्यक्ष भगवान अधिकारीले पदभार ग्रहण गरेसँगै पहिलो बैठकले गरेको तीन महत्वपूर्ण निर्णयमध्येको प्राविधिक तथा अप्राविधिक विषयमा स्नात

केएमसीले बढी शुल्क मागेको विद्यार्थीहरुको गुनासो

काठमाडौं मेडिकल कलेज (केएमसी)ले आफूहरुसँग बढी शुल्क असुल्न खोजेको एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन् ।

निमुखा विद्यार्थीमाथि घोर अन्याय

अवैध रूपमा तोकिएको साढे सात लाख रुपैयाँ अतिरिक्त शुल्क नबुझाएको भन्दै वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका आफ्ना दुई विद्यार्थीलाई सोमबार सुरु चौथो वर्षको परीक्षा दिनबाट वञ्चित गराएको घटना अमर्यादित र भर्त्सनायोग्य मात्र होइन, अत्यन्त अन्यायपूर्ण पनि छ ।

https://www.onlinekhabar.com/2020/02/833241

१९ माघ, विराटनगर । एमबीबीएस अध्ययनमा नोबल मेडिकल कलेज विराटनगरले सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क उठाउन खोजेको अभिभावकले गुनासो गरेका छन् । कलेज प्रशासनले सरकारले तोकेको भन्दा २८ लाख रुपैयाँ बढी शुल्क लाग्ने …