एमबीबीएस परीक्षामा सेटिङ धन्दाः नक्कली परीक्षार्थी मार्फत जाँच दिन लगाएर करोडौं असुली

काठमाडौं । स्वास्थ्यजस्तो निकै संवेदनशील विषय र चिकित्सक पेसाकै बद्नाम हुनेगरी एमबीबीएस परीक्षामा सेटिङ धन्दा मौलाउँदै आइरहेको पुष्टि भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाउने र त्यसरी परीक्षा दिने परीक्षार्थी मार्फत् ३० देखि ४० लाख रुपैयाँ असुली हुने गरेको पाइएको छ । यसमा बिचौलिया र माफियाकै संलग्नता रहने गरेको […] The post एमबीबीएस परीक्षामा सेटिङ धन्दाः नक्कली परीक्षार्थी मार्फत जाँच दिन लगाएर करोडौं असुली appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अरूका नाममा एमबीबीएस प्रवेश परीक्षा दिन गएका ४ पक्राउ

काठमाण्डाै – काठमाण्डाै र भक्तपुरका परीक्षा केन्द्रबाट एमबीबीएस परीक्षा दिन गएका चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आज शुक्रवार अरूका नाममा परीक्षा दिन पुगेका चार जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाण्डाैका परीक्षा केन्द्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  आजदेखि एमबीबीएस प्रवेश परीक्षा सुरु भएको छ ।

एमबीबीएस परीक्षा दिन गएका चार जना नक्कली परीक्षार्थी पक्राउ

काठमाण्डौ – चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहको एकीकृत प्रवेश परीक्षा दिन गएका ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार अरुका नाममा परीक्षा दिन आएका ४ जनालाई पक्राउ गरेको हो । भक्तपुर र काठमाडौंका परीक्षा केन्द्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । नक्कली परीक्षार्थीविरुद्ध थप अनुसन्धान भईरहेको महाशाखा प्रमुख प्रहरी […]