नोबेल मेडिकल कलेज संञ्चालक शर्मालाई कारबाही नगरे आन्दोलन थप चर्काउने विद्यार्थीको घोषणा
एमबीबीएस प्रथम वर्षका विद्यार्थीहरुसँग कानुन विपरित साढे चार लाख रुपैयाँ अतिरिक्त्त शुल्क असुल्न खोजेको बिरोधमा आन्दोलन गर्दै आएका पीडित विद्यार्थी र सर्मथन गर्दै आएका पाँच विद्यार्थी संगठनसँग विराटनगर स्थित नोबेल...
नोबेल मेडिकल कलेज विराटनगरले एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी संगठनहरूलाई जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार पत्राचार गरेर आन्दोलन स्थगित गर्न निर्देशन दिएको छ ।
विराटनगर : नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा शुल्कलगायत विषयमा भएको आन्दोलनलाई सम्बोधन गर्न प्रदेश १ सरकारले अध्ययन समिति बनाएको छ।मुख्यमन्त्री राजेन्द्रकुमार राईको निर्देशनमा सामाजिक विकास मन्त्रालयले समिति गठन गरेको हो। कलेजमा विगत केही सातादेखि शुल्क वृद्धिलगायत विषयमा विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन्।मन्त्रालयका अस्पताल शाखा तथा चिकित्सक महाशाखा प्रमुख सागर प्रसाईंको संयोजकत्वमा गठित समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून उपसचिव सदस्य रहेका छन्। उ
नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा पीडित विद्यार्थीले आन्दोलन जारी राखेका छन् ।
नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको हो ।

विराटनगर : नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले एमबिबिएस अध्ययनरत विद्यार्थीलाई अतिरिक्त शुल्क बुझाउन दिएको दबाबविरुद्ध विराटनगरमा विभिन्न विद्यार्थी संगठनसहित कलेजका विद्यार्थीले फेरि आन्दोलन गरेका छन्।कलेजले मनोमानी ढंगबाट असुल्दै आएको शुल्क फिर्ता हुनुपर्ने माग राख्दै सो कलेजमा अध्ययनरत विद्यार्थीका साथै विभिन्न विद्यार्थी संगठनले आज (शुक्रबार) आन्दोलन गरेका हुन्।विद्यार्थीको आन्दोलनका कारण केही समय सवारी आवागमन अवरुद्ध भएको थियो।नोबेल मेडिकल कलेजले एमबिबिएस अध्ययनरत विद्यार्थीसँ
काठमाडौँ– चिकित्सा शिक्षा विधाअन्तर्गत, बीडीएस, बीएनएस र एमबीबीएस अध्ययनरत मेडिकल कलेजका विद्यार्थीहरू यतिबेला आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन् । अतिरिक्त शुल्क मागेको भन्दै सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी), मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र पोखरास्थित मणिपाल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले शुल्क कम गर्नुपर्ने माग गर्दै आन्दोलन […]