विराटनगर । आर्थिक अवस्था कमजोर भएकी इटहरी उपमहानगरपालिका १० की सुवेक्षा खत्रीलाई एमबीबीएस इटहरी उप महानगरले १५ लाख रुपैयाँ दिने भएको छ । आर्थिक अभावमा एमबीबीएस पढ्न नसकेकी खत्रीलाई पढ्नका लागि मेयर हेमकर्ण पौडेलले व्यक्तिगत रुपमा थप ५१ हजार रूपैयाँ दिएका छन् । । इटहरीका मेयर पौडेलले बिहीबार छठ पर्वको अवसर पारेर सम्बोधन गर्दै व्यक्तिगत […]