‘एमबीबीएस’ पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं, असार १३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस […]

सम्बन्धित सामग्री

नेसनल लाइफ इन्स्योरेन्सले गर्‍यो २० लाख रुपैयाँ सहयोग

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सुनकोशी गाउँपालिकास्थित एक/एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाइफ इन्स्योरेन्सको २० लाख रुपैयाँ सहयोग

काठमाडौं । सुनकोशी गाउँपालिका र एक एक पाइला फाउन्डेसन बीचको सहकार्यमा सञ्चालित एक एक पाइला ठोकर्पा आधारभूत अस्पताललाई नेशनल लाइफ इन्स्योरेन्सले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । १८ भदौमा आयोजित कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सले उक्त सहयोग रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो अस्पताललाई आर्थिक सहयोग गरेको नेशनल […]

नेशनल लाइफ इन्स्योरेन्सद्वारा २० लाख आर्थिक सहयोग

नेशनल लाइफ इन्स्योरेन्सले सुनकोसी गाउँपालिका क्षेत्रमा बसोवास गर्ने जनताले सर्वसुलभ स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व अन्तरगत सो सहयोग गरिएको हो । यसैबीच सुनकोशी गाउँपालिका र एक एक पाइला फाउण्डेसन बीचको सहकार्यमा सञ्चालित ‘एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालमा दाता सम्मान तथा अभिनन्दन कार्यक्रम’ एक समारोहका बीचमा सम्पन्न भएको छ ।   सुनकोशी गाउँपालिका वडा नं. १ का अध्यक्ष कुमार शाही

बलिउड अभिनेता राजपालविरुद्ध २० लाख रुपैयाँ ‘धोखाधडी’को उजुरी

बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोखाधडी’को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ ।बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन् । तर, अहिलेसम्म उनको छोरालाई राजपालले कुनै काम नदिएको र उनलाई सहयोग पनि नगरेको दाबी गरेका छन् । उनले आफूले पैसा माग्दा राजपाल बेपत्ता भएको आरोप लगाएका

‘एमबीबीएस’ पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए । आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले वि

टोखाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने

टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमवार बसेको ७०औं नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत २० लाख राहतको घोषणा गरेको जानकारी दिए । ‘मेलम्ची नै काठमाडौं उपत्यकाको पानीक...

कोरोनाले समस्यामा परेकालाई अभिनेता हृतिक रोशनले गरे २० लाख सहयोग

अभिनेता हृतिक रोशनले कोरोनाका कारण आर्थिक समस्यामा परेकालाई २० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले सिने र टिभी आर्टिस्ट एसोसिएसन (सिन्टा)का सदस्यहरुको लागि उक्त रकम सहयोग गरेका हुन्। उनले एसोसिएसनलाई २० लाख रुपैयाँ दिनुका साथै राहतसमेत दिएका छन्। जसले गरिबीको रेखामुनि रहेका ५ हजारभन्दा बढी सदस्यहरुलाई सहयोग मिल्ने छ। ‘पहिलो…

अक्सिजन प्लान्ट खरिद गर्न व्यवसायी चौधरीले दिए २० लाख

२ जेठ, धनगढी । धनगढीका व्यवसायी सञ्जय चौधरीले अक्सिजन प्लान्ट खरिदका लागि २० लाख रुपैयाँ सहयोग गरेका छन् । चौधरीले अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डर खरिदका लागि धनगढी उपमहानगरपालिकाले खडा गरेको मेयर कल्याणकारी कोषमा २० लाख रुपैयाँ जम्मा गरेका हुन् । धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले चौधरीले अक्सिजन प्लान्ट खरिदका लागि उक्त रकम सहयोग गरेको […]

नारायणी अस्पताललाई प्रदेश सरकारले दियो २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर

वीरगंज : प्रदेश २ सरकारले नारायणी अस्पताल वीरगंजलाई २० लाख रुपैयाँ र दुई थान भेन्टिलेटर सहयोग गरेको छ। नारायणी अस्पताल परिसरमा आयोजित कार्यक्रममा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुरलाई मुख्यमन्त्री लालबाबु राउतले २० लाखको चेक र भेन्टिलेटर उपकरण सेट प्रदान गरे। मुख्यमन्त्री राउतले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकार…

गौतमबुद्ध रङ्गशाला निर्माणमा ललितपुर महानगरको २० लाख सहयोग

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ