ललितपुरका ६ स्थानीय तहमध्ये कतै तालमेल, कतै एकल उम्मेदवारी

ललितपुर महानगरसहित अधिकांश स्थानीय तहमा सत्ता गठबन्धनबीच चुनावी तालमेल भएको छ । एमालेले भने सत्तारुढ गठबन्धनविरुद्ध एकल उम्मेदवारी दिएको छ । एमालेका शीर्ष नेताहरु सत्तारुढ गठबन्धनबाट आफूहरुलाई केही फरक नपर्ने दाबी गरिरहेका छन् ।एमालेका शीर्ष नेताहरुले भनेझैं ललितपुरका ६ स्थानीय तहमा एमाले निर्धक्क हुन सक्ने अवस्था भने छैन । ललितपुरका सबै पालिकामा सत्तारुढ गठबन्धन एकजुट हुन नसके पनि काँग्रेस र माओवादीबीच जिल्लाका अधिकांश पालिकामा तालमेल भएको छ ।ललितपुर महानगर : महर्जन र ब्यञ्जनकार दोस्रो पटक प्रत

सम्बन्धित सामग्री

३९० जना निर्विरोध निर्वाचित

२५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । हेर्नुहोस् निर्विरोध निर्वाचितहरुको नामावली

हुम्लामा वडा अध्यक्षसहित चार सदस्यको एकल उम्मेदवारी

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हुम्लामा दुई वडा अध्यक्ष र चार सदस्यको एकल उम्मेदवारी परेको छ । जिल्लाको उत्तरी नाम्खा र सिमकोट गाउँपालिकामा उक्त पदका लागि दल तथा स्वतन्त्रका एकल उम्मेदवारी परेको हो । नाम्खा गाउँपालिका–६ को हिमाल पारीको गाउँ लिमीबाट वडाध्यक्ष पदमा पाल्जोर तामाङ र सिमकोट गाउँपालिका–१ बाट गोर्ख लामाको एकल उम्मेदवारी परेको हो । दरखास्त फारम माथिको छानबिन गर्ने कार्यतालिका अनुसारको समय र दाबी विरोधको कार्यक्रम बाँकी रहेको कारण वैशाख १५ गतेपछि मात्र

नाम्खा-६ मा वडाध्यक्षसहित सबै निर्विरोध

हुम्ला । नाम्खा गाउँपालिका–६ को वडाध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परसँगै सबै निर्विरोध निर्वाचित भएका छन् निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि वडाध्यक्षमा पाल्जोर तामाङको एकल उम्मेदवारी परेको थियो । वडा सदस्यमा हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाँङ गाउँबाट महिला सदस्य पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामाको मात्रै […]

लोसपाले गर्यो एमाले र जसपासँग तालमेल, १८० पालिकामा उम्मेदवारी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए ।  बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ। यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोस

मुस्ताङका छ वडामा एकल उम्मेदवारी

स्थानीय तह निर्वाचनअन्तर्गत मुस्ताङको छवटा वडामा एकल उम्मेदवारी परेको छ । लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकाको तीन–तीन वटा वडामा निर्विरोध भएको जनाइएको छ । लोघेकर दामोदरकुण्डका निर्वाचन अधिकृत नेपालहरि रानाभाटले १, ३ र ४ वडामा एकल उम्मेदवारी दर्ता भएको बताउनुभयो । वडा नं १ को अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार टसीढिन्डु ठकुरीसहित चार वडा सदस्यको एकल …

स्थानीय तह निर्वाचन २०७९: चामेका दुईवटा वडामा अध्यक्षसहित ६ जनाको एकल उम्मेदवारी

मनाङ सदरमुकाम रहेको चामे गाउँपालिकाका दुईवटा वडामा नेकपा एमाले र नेपाली कांग्रेसका वडाअध्यक्षको एकल उम्मेदवारी परेको छ ।

धनकुटामा सातै स्थानीय तहमा गठबन्धन र एमालेको उम्मेदवारी

धनकुटा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ।जिल्लाभर एमालेले एक्लै उम्मेदवारी दिएको छ भने सत्ता साझेदार गठबन्धनमा कतै साझा उम्मेदवारी परेको छ भने कतै एकल उम्मेदवारी परेको छ।स्थानीय तह भागबण्डामा कुरो नमिलेपछि गठबन्धनमा आबद्ध दलहरूबीच कतै एकल उम्मेदवारी परेको हो।धनकुटा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश आठपहरिया राईले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्।गठबन्धनबाट उपप्रमुखमा माओवादीका गणेश विष्टले उम्म

डोल्पाको दुई पालिकाको अध्यक्षामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध

काठमाडौं । स्थानीय तह निर्वाचत २०७९ का लागि डोल्पाका दुई गाउँपालिकाका दुई जना अध्यक्ष र एक जना उपाध्यक्षको एकल उम्मेदवारी परेको छ । जिल्लाको काइके गाउँपालिका र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) बाट एकल उम्मेदवारी परेको छ । काइके गाउँपालिकाको अध्यक्षका लागि अंगदकुमार राना, छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षका लागि सेनाङ गुरुङ […]

मेयर नपाए हेटौंडामा कांग्रेसले एकल उम्मेदवारी दिने

काठमाडौं : स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा नेपाली कांग्रेसले एकल उम्मेदवारी दिने भएको छ। गठबन्धन आवद्ध दलहरुबीच भागवण्डा हुँदा हेटौंडा उपमहानगरको नेतृत्व कांग्रेसले नपाएको भन्दै एकल उम्मेदवारी दिने घोषणा गरेको हो। कांग्रेस नगर सभापति उत्सव इटेनीले विज्ञप्ति जारी गर्दै पार्टी केन्द्रले आम कायकर्ता तथा शुभेच्छुकको मनोभावनामा ठेस पुग्ने गरी तालमेल गरेको उल्लेख गरेका छन्।केन्द्रीय स्तरबाट भएको भागबण्डाले गठबन्धनको आवश्यकता र औचित्यसमेत पूरा गर्न नसक्ने गरी भएको यस निर्णयलाई