लोसपाले गर्यो एमाले र जसपासँग तालमेल, १८० पालिकामा उम्मेदवारी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ। एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो। बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ । महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए ।  बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ। यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोस

सम्बन्धित सामग्री

एमाले बागमतीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

१० असोज, काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बन्दसत्रमा अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, […]

एमाले उपाध्यक्ष पौडेलद्धारा उम्मेदवारी दर्ता

प्रतिनिधि सभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्वर २ बाट  एमाले उपाध्यक्ष विष्णु पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पूर्वअर्थमन्त्री पौडेलले उम्मेदवारी दर्तापछि पत्रकारहरुसग कुरा गर्दै रुपन्देहीमा थालिएका विकास आयोजनाहरु पुरा गर्न र...

एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी

काठमाडौं : एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। गत निर्वाचनमा समानुपातिकबाट एमाले सांसद रहेकी उनले दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्। एमाले केन्द्रीय सदस्यसमेत रहेकी चौधरीले शुक्रवार फेसबुकमार्फत आफूलाई जनताको साथ चाहिएकोसमेत बताएकी छिन्। ‘आज मैले ठिक निणर्य गरे या बेठिक…

एमाले झापाका अध्यक्षकै वडामा बागी उम्मेदवारी

नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीकै वडामा एमालेको बागी उम्मेदवारी परेको छ ।

बागी उम्मेदवारी फिर्ता लिन एमाले तनहुँको निर्देशन

१६ वैशाख, तनहुँ ।  ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि बागी उम्मेदवारी दर्ता गरेका पार्टीका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन नेकपा एमाले तनहुँले निर्देशन दिएको छ । नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गरी आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका […]

दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

मेडिकल सञ्चालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।चितवनको सौराहास्थित बन्दसत्र हल बाहिर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेलगत्तै प्रसाईले भने, ‘केन्द्रीय सदस्यमा उम्मेदवारी दिन्छु ।’ प्रसाई मेडिकल सञ्चालक हुन् ।

दुर्गा प्रसाइले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । गत कात्तिक ७ गते एमाले पार्टी प्रवेश गरेका प्रसाईले उम्मेदवारी दिन भन्दै फाराम लिएर गएका छन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको प्रसाईले बताए । पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जुम्लाको मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाईले एमाले प्रवेश गरेको एक महिनामै केन्द्रीय सदस्य लड्न लागेका हुन् । प्रसाई ओलीको गृहजिल्ला झापाबाट महाधिवेशन प्रतिनिधि बनेर आएका थिए ।

महेश बस्नेतद्वारा एमाले सचिवमा उम्मेदवारी घोषणा

भक्तपुर- नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।सोमबार मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको […]

एमाले १०औं महाधिवेशनः भुसालको उम्मेदवारी घोषणा तयारी

काठमाडौं, ६ मंसिर । एमाले उपमहासचिव घनश्याम भुसालले दशौं महाधिवेशनको लागि उम्मेदवारी घोषणा गर्ने भएका छन् । भुसाल पक्षका नेताकार्यकताहरुले उम्मेदवारी घोषणा गर्न सुझाव दिएपछि उनले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । उपाध्यक्ष भीम रावलले आइतबार महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका हुन् । भुसालले कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित […]