राष्ट्रपतिको कदमसँगै आम आदमीका २० विधायक अयोग्य ठहर, नैतिक समस्यमा केजरीवाल :: Pahilopost.com

नयाँ दिल्ली: भारतको आम आदमी पार्टीका २० विधायक अयोग्य रहेको ठहर भएको छ। राष्ट्रपति रामनाथ कोविन्दले चुनाव आयोगको सिफारिसमा उनीहरु अयोग्य भएको पत्रमा सही छाप लगाएका छन्। योसँगै दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवाल नैतिक समस्यामा परेका छन्।  बहुमत प्राप्त आम आदमीमा अझै पनि ४६ विधायक रहेका छन्। बहुमतका लागि

सम्बन्धित सामग्री

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्ने, उनीमाथि ५ संगीन आरोप

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको समस्या बढ्दै गएको छ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता केजरीवाल दिल्ली रक्सी नीति मामिलामा प्रवर्तन निदेशालय (ईडी) द्वारा तीन पटक बोलाएपछि पनि अनुसन्धान एजेन्सीसामु हाजिर भएका छैनन्। आपका नेताहरूले अरविन्द केजरीवाललाई पक्राउ गर्न सक्ने बताएका छन्। यसैबीच, ईडीले केजरीवालमाथि लगाएको आरोपको पनि जानकारी बाहिर आएको छ। दिल्ली […] The post दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्ने, उनीमाथि ५ संगीन आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

केजरीवाल सरकारले पायो विश्वासको मत

काठमाडौँ । दिल्ली विधानसभामा प्रस्ताव पेस भएको तीन दिनपछि बिहीबार केजरीवाल सरकारले विश्वासको मत जितेको छ। सरकारको समर्थनमा ५८ मत खसेको थियो भने भाजपा मतदान प्रक्रियाबाट बाहिरिएको थियो । ७० सिट भएको दिल्ली विधानसभामा आम आदमी पार्टीका ६२ र भाजपाका ८ विधायक छन्। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार विधानसभामा विश्वासको प्रस्ताव पेस गर्दै भारतीय जनता […]

केजरीवाल सरकारले जित्यो विश्वासको मत

दिल्ली विधानसभामा प्रस्ताव पेश भएको तीन दिनपछि बिहीबार केजरीवाल सरकारले विश्वासको मत जितेको छ। सरकारको समर्थनमा ५८ मत खसेको थियो भने भाजपा मतदान प्रक्रियाबाट बाहिरिएको थियो । ७० सिट भएको दिल्ली विधानसभामा आम आदमी पार्टीका ६२ र भाजपाका ८ विधायक छन्।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सोमबार विधानसभामा विश्वासको प्रस्ताव पेस गर्दै भारतीय जनता पार्टीमाथि कयौँ गम्भीर आरोप लगाएका थिए । केन्द्रको भाजपा सरकारले राज्यका सरकार ढाल्न हजारौँ करोड रुपैयाँ खर्च गरेको कारण देशमा पेट्रोल र डिजेलको महँगो भ

सन् २०२४ को चुनावमा मोदीलाई टक्कर दिन अरविन्द केजरीवाल कति तयार छन् ?

सन् २०१४ को कुरा हो, सामाजिक सञ्जालदेखि टिभी च्यानलसम्म दुई नेताको चर्चा थियो । नाम थिए नरेन्द्र मोदी र अरविन्द केजरीवाल ।लगातार तेस्रो पटक गुजरातको मुख्यमन्त्री बनेपछि नरेन्द्र मोदी सन् २०१४ को चुनाव जित्ने बाटोमा थिए । अरविन्द केजरीवालले तीन पटककी मुख्यमन्त्री शीला दीक्षितलाई हराएर दिल्लीको मुख्यमन्त्री बनेर इतिहास रचेका थिए ।भारतको तत्कालीन राजनीतिका यी दुई महत्वपूर्ण पात्रको भिडन्त वाराणसीको चुनावमा भएको थियो जहाँ अरविन्द केजरीवालले लज्जास्पद हार बेहोरेका थिए ।त्यसको ठीक दश वर्षपछि सन् २०२४

सन् २०२४ को निर्वाचन मोदी भर्सेस अरविन्द केजरीवाल हुनेछ: मनिष सिसोदिया

सीबीआईले दिल्लीका उप–मुख्यमन्त्री मनीष सिसोदियाको घरमा छापा मारेको एक दिन पछि सिसोदियाले पत्रकार सम्मेलन गरेका छन् । त्यस क्रममा उनले मोदी सरकारको आलोचना गर्दै सन् २०२४ को आम–निर्वाचन मूलत: अरविन्द केजरीवाल भर्सेस वर्तमान प्रधानमन्त्री मोदी हुने बताए । सीआईबीले सिसोदियाको घरमा १४ घण्टासम्म खान–तलासी गरेको थियो । सिसोदियाले शनिबार पत्रकार सम्मेलन आयोजना गरेर उनीविरुद्धको अन्तःशुल्क घोटाला मुद्दा मुख्यमन्त्री अरविन्द केजरीवालको विकास योजना रोक्न भाजपाको प्रयास भएको बताएको छ

मानहानी मुद्दामा मुख्यमन्त्री केजरीवाल र सिसोदियालाई सफाइ

राउज एभिन्यू अदालतले शनिबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र नेता मनिष सिसोदिया र योगेन्द्र यादवलाई फौजदारी मानहानी मुद्दामा सफाइ दिएको छ। अधिवक्ता सुरेन्द्र शर्माले सो मुद्दा  दायर गरेका  थिए  जसको...

मुसलमान मुद्दामा किन केही बोल्दैनन् अरविन्द केजरीवाल ?

भ्रष्टाचाविरोधी आन्दोलनबाट चर्चामा आएका अरविन्द केजरीवालपछि राजनीतिक व्यवस्थालाई सफा गर्ने र विकास केन्द्रीत राजनीतिलाई अघि बढाउने वाचा गर्दै राजनीतिमा प्रवेश गरे । भ्रष्टाचार विरोधी आन्दोलन भएको दुई वर्षमै उनी दिल्लीको मुख्यमन्त्रीको कुर्सीसम्म पुगे । बीचमा केही समय सत्ता बाहिर रहे पनि सन् २०१३ देखि उनी लगातार दिल्लीका मुख्यमन्त्री पदमा आसिन छन् । केजरीवाल र उनको आम आदमी पार्टीले यस अवधिमा दिल्लीका सरकारी स्कुलमा व्यापक सुधार गर्यो । सस्तो टोलछिमेक क्लिनिक सुरु गर्यो भने बिजुली र पानी

को बन्ने नेपाली केजरीवाल ?

चुनावका बेलाको क्षणिक आवेग वा रहरले मात्र ‘केजरीवाल’ बन्न सकिंदैन । वानप्रस्थ उमेरको कुण्ठा र महत्वाकांक्षाले पनि ‘केजरीवाल’ बन्न सकिंदैन । मुख्यकुरा तयारी गतिलो हुनु पर्‍यो ।

देशको लागि ज्यान हाजिर छ, तर यस्तो गुण्डागर्दी ठिक छैन : अरविन्द केजरीवाल

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो घरमा भएको हमलापछि पहिलो पटक प्रतिक्रिया जनाएका छन् । उनले यस किसिमको हमलालाई ‘गुण्डागर्दी’ भनेका छन् । केजरीवालले एक कार्यक्रममा भने, ‘केजरीवाल महत्वपूर्ण होइन । म अत्यन्त सानो व्यक्ति हुँ । यस देशको सामान्य नागरिक हुँ । देशका लागि मेरो ज्यान पनि हाजिर छ । तर मलाई यस्तो लागेको छ कि यस किसिमको गुण्डागर्दीबाट देश अगाडि बढ्ने छैन ।’यदि देशलाई अगाडि लैजानुछ र २१ औ शताब्दीको भारत बनाउनु छ भने आपसमा प्रेमका साथ मिलेर काम गर्नुपर्ने

‘पञ्जाबमा केजरीवाल शासन मोडललाई मौका’

पञ्जाब विधानसभा चुनावमा आम आदमी पार्टीको जबरजस्त प्रदर्शनको बीचमा दिल्लीका उपमुख्यमन्त्री तथा पार्टी नेता मनीष सिसोदियाले आज सारा देशमा केजरीवाल शासन मोडेल स्थापित भएको बताएका छन् ।सिसोदियाले भने, ‘पञ्जाबका जनताले केजरीवालको शासन पद्धतिलाई मौका दिएका छन्। केजरीवाल भएमा इमानदारीपूर्वक व्यापार, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा पाउन सकिन्छ भन्ने जनतालाई लाग्छ भन्ने कुरा आज देशभर स्पष्ट भएको छ।’सिसोदियाले भने, ‘बाबा साहब, भगत सिंहको सपना आज पूरा भएको छ। यो बाटो अब क्रमशः सम्पूर्ण दे