को बन्ने नेपाली केजरीवाल ?

चुनावका बेलाको क्षणिक आवेग वा रहरले मात्र ‘केजरीवाल’ बन्न सकिंदैन । वानप्रस्थ उमेरको कुण्ठा र महत्वाकांक्षाले पनि ‘केजरीवाल’ बन्न सकिंदैन । मुख्यकुरा तयारी गतिलो हुनु पर्‍यो ।

सम्बन्धित सामग्री

बालेन : ‘पानीको फोका’ बन्ने कि ‘खरबारीको झिल्को’

आशा गरौं, बालेन सीईओमुखी सोचबाट परिपक्व राजनीतिकर्मीको तहमा उठ्नेछन् । 'पानीको फोका' होइन, 'सुकेको जंगलको झिल्को' बन्नेछन् । जसले देशैभर राजनीतिक विकृतिमाथि डढेलो सल्काउनेछ ।

विद्यालय शिक्षामा ‘केजरीवाल मोडेल’ : नेपालमा पनि अत्यावश्यक

एउटा जमाना थियो– क्रान्तिकारी राजनीतिको नारा ‘गाँस, बास र कपासको ग्यारेन्टी’ बन्ने गर्दथ्यो । भू–स्वामित्वको पुनर्वितरण वा भूमिसुधार हुने गर्दथ्यो । आफ्नो समयका लागि यी नारा र मुद्दा ठीकै थिए होला । आजको धरातलीय यथार्थबाट हेर्दा परिदृश्य केही फरक देखिन्छ । यस्ता परम्परागत र कोरा नारा उठाउन न क्रान्तिकारीहरूमा उत्साह छ न मतदाता र जनसमुदायमा […]

केजरीवालले लिए मुख्यमन्त्रीको सपथ

मुम्बई । अरबिन्द केजरीवालले आइतवार तेस्रो पटक दिल्लीमा मुख्यमन्त्रीको शपथ लिएका छन् । उनीसंगै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र पाल गौतमले मन्त्रि पदको शपथ लिएका छन् । कांग्रेसको शीला दीक्षितपछि तेस्रो पटक मुख्यमन्त्री बन्ने केजरीवाल दास्रो नेता हुन् । ‘म सवैको मुख्यमन्त्री हुँ । केही काम गर्न प-यो …