स्कर्पियो एन र महिन्द्राको नयाँ लोगो नेपालमा सार्वजनिक

काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित मोडल स्कर्पियोको नयाँ मोडल नेपालमा सार्वजनिक भएको छ । पूर्णत आधुनिक डिजाइन, हाइटेक सुरक्षा फिचर, सुरक्षाको हिसाबले अब्बल दाबी गरिएको स्कर्पियो एन निकै आकर्षक देखिन्छ । स्कर्पियो बजारमा आएको २० वर्ष पुरा भएको छ । पहिलो पटक सन् २००२ मा आएको स्कर्पियोले ठिक २० वर्षपछि आफ्नो रुप परिवर्तन गरेको छ । […]

सम्बन्धित सामग्री

महिन्द्राको विद्युतीय गाडी ‘ट्रीयो झोर डीभी’ सार्वजनिक

काठमाडौं– नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नेपाल इभी इन्टरनेसनल शो मा महिन्द्रा ‘ट्रीयो झोर डीभी’ नेपाली बजारमा ल्याएको छ । ट्रीयो झोर डीभी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान हो । महिन्द्रा ट्रीयो झोर डी भीले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ […]

महिन्द्राको ‘एक्सयूभी ३००’ सार्वजनिक

काठमाडौं । महिन्द्राले नेपालमा ‘एक्सयूभी ३००’ सार्वजनिक गरेको छ । लाजिम्पाटस्थित आफ्नै शोरूममा कम्पनीले एसयूभी सेगमेन्टको उक्त गाडी सार्वजनिक गरेको हो । यसको शुरुआती मूल्य ४२ लाख ९५ हजार रुपैयाँ र अधिकतम मूल्य ६० लाख रुपैयाँ रहेको बताइएको छ । कम्पनीका अनुसार महिन्द्रा एक्सयूभी ३०० को इन्जिन १.२ लिटरमा उपलब्ध छ । ग्लोबल एनक्यापको टेष्टमा यसले ५ स्टार सेफ्टी रेटिङ पाएको छ । यसको डिजाइन गर्दा सुरक्षालाई प्राथमिकता दिइएको बताइएको छ । केही समयअघि मात्रै महिन्द्राले नेपालमा ‘एक्सयूभी ७००’ सार्वजनिक गरेको थियो ।

महिन्द्राको इलेक्ट्रिक अटो ‘ट्रियो’ सुर्खेतमा पनि सार्वजनिक

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो इलेक्ट्रिक अटो सुर्खेतमा पनि सार्वजनिक गरेको छ ।यसअघि नै कम्पनीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर चितवन, हेटौंडा, धनगढी, जनकपुरधाम आदिमा सार्वजनिक गरिसकेको छ । सार्वजनिक समारोहमा महिन्द्रा इलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, पत्रकार […]

महिन्द्राको इलेक्ट्रिक थ्री–ह्वीलर अटो अब सुर्खेतमा पनि

सुर्खेत । महिन्द्रा समूह अन्तरगतको कम्पनी महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर सुर्खेतमा पनि सार्वजनिक गरेको छ । यसअघि चितवन, ह्ेटौडा, धनगढी, जनकपुरधाम जस्ता सहरी क्षेत्रमा प्रचलनमा आएको सो थ्री–ह्वीलर असोजदेखि सुर्खेतमा पनि विक्री वितरण थापिएको हो ।महिन्द्रा ईलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश कुमार बस्नेत, पत्रकार महासंघका अध्यक्ष केदार ब

महिन्द्रा लिमिटेडले नयाँ स्कोर्पियो गाडी सार्वजनिक गर्‍यो

काठमाडौ । एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ को सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर कम्पनीले सो गाडी सार्वजनिक गरेको हो । कार्यदक्षता, प्रविधि, क्षमता र नविन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध बिरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज […]

महिन्द्राको अल न्यू स्कर्पियो–एन सार्वजनिक

एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले नेपालमा एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ सार्वजनिक गरेको छ। राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा यो गाडि सार्वजनिक गरिएको हो।...

महिन्द्राको नयाँ ‘एसपी प्लस’ ट्र्याक्टर शृंखला नेपाली बजारमा

काठमाडौं (अस) । महिन्द्राको नयाँ एसपी प्लस’ ट्र्याक्टर शृंखला नेपालमा शुरुआत गरिएको छ । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्वीपमेन्ट सेक्टर (एफईएस)ले आफ्ना सबै नयाँ ‘एसपी प्लस’ ट्र्याक्टर शृंखला नेपालमा शुरुआत गरेको हो । उक्त ट्र्याक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओसहितको डुअल क्लच, उच्च लिफ्ट क्षमतायुक्त रहेको दाबी कम्पनीले गरेको छ । त्यस्तै, हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरू ट्र्याक्टरमा रहेको बताइएको छ । ट्र्याक्टरले कृषि र ढुवानी उपयोगमा किसानको उत्पादकत्वमा वृद्धिमा सहयोग पुर्‍याउने बताइएको छ । नयाँ महिन्द्रा एसपी प्लस ट्र्याक्टरहरू जेठ ७, ८ र ९ गते क्रमश: बिर्तामोड, विराटनगर र जनकपुरमा विक्री शुरू गरिएको कम्पनीले बताएको छ । शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि (भारत) र अग्नि ग्रूपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता थियो । कम्पनीले यसै साता उक्त नयाँ एसपी प्लस सिरिजको ट्र्याक्टर वीरगञ्ज, चितवन र नेपालगञ्जमा पनि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

महिन्द्राको ‘एसपी प्लस’ ट्याक्टर नेपाली बजारमा

काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले नयाँ ‘एसपी प्लस’ ट्याक्टर श्रृङ्खला नेपाली बजारमा ल्याएको छ । नेपाली बजारमा सार्वजनिक यी ट्याक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरू रहेको कम्पनीले […]

अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिकल अटो मलंगवामा पनि सार्वजनिक

सर्लाही– महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले सर्लाहीको मलंगवामा ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ । बिहीबार मलंगवामा कार्यक्रम गरी कम्पनीले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक पेट्रोल अटोको तुलनामा दुई लाख बचत […]

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रहेको छ ।महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण […]