महिन्द्रा लिमिटेडले नयाँ स्कोर्पियो गाडी सार्वजनिक गर्‍यो

काठमाडौ । एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ को सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर कम्पनीले सो गाडी सार्वजनिक गरेको हो । कार्यदक्षता, प्रविधि, क्षमता र नविन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध बिरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज […]