चुनाव नजिकिएसँगै जनप्रतिनिधिको नौटङ्की, प्रयोग भइरहेका संरचना उद्घाटन र शिलान्यास

जब–जब चुनाब नजिकिदै जान्छ तब तब जनप्रतिनिधिहरू एक पछि अर्को गर्दै विकास निर्माणका कार्यहरूमा सक्रिय देखिन्छन् । नजिकिँदै गरेको स्थानीय चुनावका कारण स्थानीय प्रतिनिधिहरू उद्घाटन र शिलान्यास गर्न भ्याइ–नभ्याइ छ ।

सम्बन्धित सामग्री

भारतमा एकसाथ ११२ राष्ट्रिय राजमार्गको शिलान्यास, द्वारका एक्सप्रेसको उद्घाटन

२८ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एकसाथ ११२ नेसनल हाइवे परियोजनाको शिलान्यास गर्दैछन् । यस दिनलाई उनले कनेक्टिभिटिका रुपमा महत्वपूर्ण मानिने बताएका छन् । लोकसभा निर्वाचन नजिकिएको सन्दर्भमा उनले ठूलो लगानीका सडक आयोजनाको एक साथ शिलान्यास गर्न लागेका हुन् । हरियाणाबाट दिल्ली आउने द्वारका एस्सप्रेस वेको उद्घाटन समेत उनले आजै गर्दैछन् । […]

सोलुको मैदेलमा एकैदिन मन्दिर शिलान्यास र गुम्बा उद्घाटन

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका-६, मैदेलमा पाँच कन्या कालिका देवीको मन्दिर शिलान्यास र गुम्बाको उद्घाटन गरिएको छ। गाउँपालिका अध्यक्ष असिम राईले शनिबार एकै दिन करिब रु ७० लाखको लागतमा निर्माण हुने देवीथान मन्दिरको शिलान्यास  र नवनिर्मित तमु उगेन छ्योलिङ गुम्बा भवनको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्।गाउँपालिकाको २८ लाख बजेटमा गुम्बाको भवन निर्माण सम्पन्न भएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले नवनिर्मित

बुढीगण्डकी आयोजनाको पनि मैले नै शिलान्यास गर्छु : प्रचण्ड

३ साउन, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने बताएका छन् । बुधबार बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन गर्दै उनले आफ्नै पालामा आयोजनाको शिलान्यास हुने बताएका हुन् । ‘पहिले जस्तो देशभर के के आयोजनाको उद्घाटन र शिलन्यास भए तर काम केही भएन यो पनि त्यस्तै हुने हो कि […]

आधुनिक रेसुङा सभाहलको शिलान्यास

रेसुङा सभाहलको शिलान्यास गरिएको छ। शुक्रबार पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सभाहलको उद्घाटन गरेकी हुन्।  शिलान्यास कार्यक्रममा बोल्दै झाँक्रीले अब प्रशासनले निर्माण व्यवसायीलाई बोलाएर योजनाको काममा गति दिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण...

मन्त्री यादवद्वारा तीन आयोजना शिलान्यास र एकको उद्घाटन

शिलान्यास गरिएको आयोजना मन्त्री यादव कै कपिलवस्तु क्षेत्र नम्बर १ ‘क’ मा पर्छ। जसपाका नेता तथा मन्त्री यादवले कपिलवस्तु जिल्लामा निर्माण हुने दुई वटा सडक र एउटाको पुलको शिलान्यास गरे भने निर्माण सम्पन्न एउटा पुलको उद्घाटन गरे।...

१० वर्ष अघि शिलान्यास गरेको विमानस्थल झलनाथ खनालले गरे उद्घाटन

इलाम । २०६८ सालमा तत्कालीन प्रधानमन्त्री झलनाख खनालले शिलान्यास गरेको इलामको विमानस्थल १० वर्षपछि उद्घाटन भएको छ । २०५८ सालबाट नै विमानस्थल निर्माणको प्रक्रिया सुरु भए पनि निर्माण कार्य सुरु गर्न एक दशक पर्खनुपरेको थियो भने निर्माण सुरु भएको एक दशकपछि मात्र विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भएको हो । रकम अभावका कारण लामो समयसम्म निर्माण […] The post १० वर्ष अघि शिलान्यास गरेको विमानस्थल झलनाथ खनालले गरे उद्घाटन appeared first on राजधानी राष्ट्रिय दैनिक.

उद्घाटन र शिलान्यास: ‘न्युज साइकल’मा रहिरहने प्रयास

पछिल्ला दिनमा बढेको उद्घाटन र शिलान्यासको हतारो समाचारमा छाइरहने चाहनाबाट बढी उत्प्रेरित छ । जनातामाझ उत्पात विकास भएको भनेर दाबी गरिएको छ, तर काम त्यसरी भएकै छैन । त्यही भएर पनि तयारी नसकिएको वा काम नभएकै किन नहोस् उद्घाटन र शिलान्यास गरेर ‘न्युज साइकल’मा रहिरहने प्रयास हुँदैछ । आयोजनाहरूको काम समयमा सकिएको छैन । गुणस्तरमा […]

उद्घाटन र शिलान्यास रोक्न प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राख्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालबाट अध्यक्ष थापाले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोना अनियन्त्रित र विकराल बन्दै गएकोले यसबारे सरकारले गरेको प्रयास र योजनाबारे आफूले सुन्न चाहेको उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘केही समय, उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राखेर कोरोना महामारी न

धमाधम चुनावलक्षित शिलान्यास

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओली सोही चुनावलाई लक्ष्य गरेर दैनिक रूपमा विकास आयोजनाको उद्घाटन र शिलान्यास गर्दै हिँडेका छन्। प्रधानमन्त्री ओलीले सोमबार सुदुरपश्चिम प्रदेशको कञ्चनपुर दैजी–छेला औद्योगिक क्षेत्रको शिल...