काठमाडौं : काभ्रेको ऐतिहासिक र पुरातात्विक नगर पनौतीमा आयोजना हुने मकर मेला स्थगित भएको छ। तर, देशभर बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुनबाट रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई सर्कुलर जारी गरेपछि मकर मेला पनि प्रभावित भएको हो।
मकर संक्रन्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा अब…